सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

अल्ट्राधावक मिरा बनिन ‘बर्षकै साहसी व्यक्ति’

विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन

मेक्सिकन राष्ट्रपतिलाई अमेरीका नआउन चेतावनी

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पद सम्हालेको एक हप्ता पनि पुगेको छैन तर एउटा पर्खाललाई लिएर अमेरिका र छिमेकी राष्ट्र मेक्सिकोबीच द्वन्द्व उत्कर्षमा पुगेको छ । बिहिबार ट्रम्पले ट्वीट गर्दै मेक्सिकोले दुई देशको

आईजीपी हुन कसले बुझाउला गह्रुंगो ब्रिफकेस ?

आगामी फागुन २ गतेदेखि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधि समाप्त हुँदैछ । त्यसैले अबको तीनसाता विगतमा रमेश खरेलले भाषण गर्दा भनेझैं ‘ब्रिफकेस’ बोक्ने प्रहरी हाकिमहरुको सक्रियता बढ्ने सम्भावना छ । रमेश खरेलले

महतलाई बचाउन ४७ राउण्ड हवाई फायर

नुवाकोटको खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए । झडप नियन्त्रणका

एसएसपीको सरुवा किन राति ? (सुचिसहित)

विभिन्न विवादका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । वुधबार राति गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएसपीहरुको सरुवा भएको

स्वास्थ्य मन्त्रालयले माग्यो २ सय १४ कर्मचारी

स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लाका लागि २ सय १४ जना कर्मचारीको माग गरेको छ । मन्त्रालयले करार पदपुर्तिका लागी भन्दै विज्ञापन खुलाएको छ । मन्त्रालयले एक सय जना मेडिकल अधिकृत, ७५ जना फार्मेसी

आईजीका दावेदार, जसलाई ३५ किलो सुनले थिच्यो

भाबी डिआईजीको दौडमा रहेका ४ डीआइजी मध्ये एक हुन प्रकाश अर्याल । डीआइजी अर्यालले सीआइबीमा हुँदा ०७० साल असारको अन्तिम साता कोटेश्वरबाट ३५ किलो सुनसहित केही तस्करहरुलाई समातेका थिए । त्यही सुन

सुन्दै अचम्म ! कुखुराको भालेको बन्ध्याकरण ?

कृष्ण दर्नाल । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । किन कि, पाल्पा, रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले

सम्पती र यौन सम्बन्ध लुकाउन श्रीमानको हत्या

सशस्त्र समुहसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा महोत्तरी प्रहरीले मृतककी पत्नी सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको हतिसर्वा–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्या गरेको अभियोगमा उनिहरुलाई

नेपाललाई हेपेर दशगजामा गुम्वा बनाउँदै भारत

भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्राम पञ्चायतबीच रहेको दसगजा क्षेत्रमा गुम्बा मर्मत भन्दै धमाधम नयाँ पक्की गुम्बा बनाउन थालेपछि नेपाल सरकारले काम रोक्न गरेको आग्रहलाई भारतीय पक्षले