सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

सर्बसाधारणको ८ करोड लिएर म्यानेजर गायव

कैलाश विकास बैंकको लामाचौर शाखाका प्रबन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही

अड्केको गोली निकाल्न तीन दिनपछी अस्पताल

ललीतपुरमा आइतबार बेलुका गोली प्रहारको घटना भएको छ । आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९ मा गौरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको

काठमाण्डौको मेयरमा २१ बर्षिया रन्जुको उम्मेद्वारी

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा देशको केन्द्र अर्थात राजधानी काठमाण्डौमा प्रमुख राजनीतिक दलका चर्चित नेता देखी समाजका चर्चित अनुहारसम्मले मेयरका लागी उम्मेद्वारी दिने हल्ला चलिरहँदा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले

नायिका करिश्माले दिईन राजेश हमाललाई चुनौती

नायिका करिश्मा मानन्धरले नायक राजेश हमाललाई काठमाण्डौबाट स्वतन्त्र पदमा मेयर लड्न चुनौती दिएकी छिन । सोमबार बेलुकी नायक राजेश हमालले भारतमा राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान भएको भन्दै स्टाटस लेखेपछि नायिका करिश्मा

divorce-of-nepalese-in-usa

वडा सदस्य बन्न रिंकुदेवीले गरिन सम्बन्धबिच्छेद

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्वार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेद्वारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग

आईजीपी हुन नसकेका चन्द बने जिम्मेवारीबिहिन

सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याल नियुक्त गरेपछि डिआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजिपीमा नियुक्त गर्ने सरकारको फैसला उल्टाईदिएपछि उनी फेरि नियुक्त हुने

श्रीमान नेपाल फर्काईदिनुस, जग्गा बेचेरै उपचार गर्छु !

पैसा कमाउँला र परिवारलाई सुख दिउँला भन्ने सपना बोकी चार वर्षअघि रुकुम पेउघाका पवन खड्का छोराको पहिलो बर्थ डे मनाएर श्रीमती अञ्जली र छोरालाई छाडेर वैदेशिक रोजगारीका लागी मलेसिया उडे ।

काठमाण्डौमा भेटियो कडा खालको स्वाईन फ्लू

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले काठमाडौंमा स्वाइन फ्लू भेटिएको पुष्टि गरेको छ । काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान् भाइरस) नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेतता

राष्ट्रपति विद्यादेवी भण्डारीको विमानस्थलमै अपमान

राजकीय भ्रमणका क्रममा भारत पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि भारतले महिला तथा बालबालिका राज्यमन्त्री कृष्णा राजलाई विमानस्थल पठाएर अपमान गरेको छ ।  भण्डारीलाई स्वागत गर्न भारतले कनिष्ट राज्यमन्त्रीलाई विमानस्थल

पैसा अब बैंकमा राख्नुस, ब्याज बढेर दोब्बर भयो

निक्षेप जोगाउन मुश्किल भएपछी वाणिज्य बैंकहरुले बचत खाताको व्याजदर बढाउन थालेका छन् । यसअघि साधारण बचत खातामा ३/४ प्रतिशत मात्र दिँदै आएका बैंकहरुले ब्याजदर बढाएर झण्डै दोब्बर बनाएका छन् । एनआईसी एशिया