सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

मधेसी मोर्चाका कार्यकर्तामाथी प्रहरीले गोली चलायो

मेची–महाकाली अभियानका क्रममा आज नेपालगंज पुगेको एमाले र मधेसी मोर्चा आमनेसामने भएपछी स्थिति सहज बनाउन प्रहरीले हवाई फायर गर्नुपरेको छ । एमालेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता उग्र बन्दै गएपछी

Border of nepal and india

कहाँ हराउँछन नेपाल-भारत बीचका सिमा स्तम्भ ?

गत बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा निर्माण भइरहेको कल्भर्ट क्षेत्रमा नेपाल–भारत सीमा छुट्याउने २०० नम्बरको सीमास्तम्भ थिएन । उक्त स्थानको सीमास्तम्भ हराएको कारण भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले नेपालमा

prithvinarayan-shah

राष्ट्र निर्माता पृथ्वीनारायणको जन्मजयन्ती छुटेपछी

गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको छ । गृह मन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी

जन्मकैद जेल बस्नुपर्ने ढुंगेललाई ताम्रपत्रले सम्मान

सर्वोच्च अदालतबाट ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाईएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्तको रुपमा रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । नयाँ

Ncell Nepal

कर नतिर्ने एनसेल नेपालकै लागी कि, ठग्नकै लागी !

एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षकको कार्यालयले एनसेलसँग पुँजीगत लाभकर तिराउन निर्देशन दिएको छ । महालेखाको प्रारम्भिक प्रतिवेदनमा एनसेललाई कर तिराउन निर्देशन दिइएको छ । महालेखाको निर्देशनसँगै

एनआरएन जापानको सदस्यता अब मोवाईलबाटै

आसन्न अधिवेशनलाई लक्षित गर्दै गैर आवासीय नेपाली संघ जापानले नयाँ तथा पुराना सदस्यको लागी आवेदन फाराम खुला गरेको छ । एनआरएनए जापानले आईतबार पत्रकार सम्मेलन गरी नयाँ सदस्यता र पुरानाको नविकरणका

केन्या बिरुद्धको शानदार जितका लागी शरदको छक्का

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराएको हो । एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको

संशोधनको पक्षमा मतदान गर्नुपरे सरकार छाड्छौँ

  उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । थापाले संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी नरहेको दोर्होयाएका छन

साबधान ! तपाईलाई पनि सहकारीले किर्ते गरी ठग्लान

नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ । विभागले अदालत तथा सहकारी बोर्डले दिएको

तराई मधेसमा सेनाको सुक्ष्म अन्वेषण

अराजक र राष्ट्र बिरोधी गतिविधी बढ्दै गएपछी नेपाली सेनाले पछिल्लो समय सम्बन्धित क्षेत्रमै पुगेर तराई मधेसको मनोविज्ञान बुझ्ने प्रयास थालेको छ । सेनाले सुक्ष्म अन्वेषण अन्र्तगत प्रतिकूल राजनीतिक प्रभावले छोएका तराइ मधेसका