समाचार
मानव ओसारपसार काण्डमा जनजाति नेता
पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसार काण्डमा मुछिएका छन् । शेर्पाद्धयले सांस्कृतिक कार्यक्रमको आवरणमा १३ जनालाई मेक्सिको हुँदै अमेरीका
राणाबाट बिद्रोह गरेर २०० जना थापातिर
एकाएक पार्टी एकता भाँडिएपछी पसुपति समसेर राणा नेतृत्वको राप्रपाबाट सहायक महामन्त्री हेमजङ गुरुङसहित २ सय भन्दा बढी कार्यकर्ताले बिद्रोह गरी राप्रपा नेपालमा प्रवेश गरेका छन् । यसअघि अन्तिम चरणमा रहेको दुई
कट्टु र गन्जीमा पक्राउ परे प्रबन्धक दास
एक किशोरीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा नेपाल आयल निगम भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास पक्राउ परेका छन् । भैरहवाको देवकोटा चोककी एक किशोरीलाई यौनजन्य दुव्र्यहार गरेको अरोपमा प्रवन्धक दासलाई पक्राउ
वीरगञ्ज आईपुग्यो फोहोरबाट ग्यास निकाल्ने यन्त्र
यसअघि ओली सरकारले उर्जा संकट समाधानका लागी विकल्पका रुपमा घोषणा गरेको बायोग्यास निकाल्ने यन्त्र एक साताभित्र काठमाडौँ आइपुग्ने भएको छ । बायोग्यास निकालेर जैविक फोहोरको उचित व्यवस्थापन गर्ने योजना अनुरुप यन्त्र
विर्तादेउराली दुर्घटना, न रुट न ड्राईभरको लाईसेन्स
गत सोमबार २७ जनाको ज्यान जानेगरी काभ्रेको विर्ता देउरालीमा दुर्घटना भएको बसले रूट परमिट नै नलिएको पाईएको छ । सो रूटमा सार्वजनिक यातायात सञ्चालन गर्न हालसम्म परमिट नै जारी नगरेको यातायात
बुढीगण्डकी बनाउन चाइना गेजुवा ईच्छुक (तस्विरसहित)
चाइना गेजुवा ग्रुप कर्पोरेशन (सीजीजीसी) ले १२०० मेघावाटको बुढीगण्डकी जलविद्युत परियोजना निर्माण गर्न आफू इच्छुक रहेको बताएको छ । साथै उसले माथिल्लो त्रिशुली ए परियोजनाको ६५ प्रतिशत काम पूरा भइसकेको जानकारी
द्वन्द्धमा मारिएका र वेपत्ताका परिवारलाई ५ लाख
सरकारले तत्कालीन द्वन्द्धमा मृत्यु भएका तथा वेपत्ताका परिवारलाई पूर्व घोषणा गरीए अनुसार बाँकी पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । साउन २० गते बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद बैठकले
जनसम्पर्क निर्माणको लागि केसीको विकल्प छैन-पनेरु
टोकियो । आगामी २१ तारिख हुने नेपाली जनसम्पर्क समिति जापानको निर्वाचनका लागी केन्द्रीय सदस्य पदका उमेद्वार राजु पनेरूले आफूहरुको उमेद्वारी परिवर्तनशिल र गतिशिल जनसम्पर्क समिति निर्माणको लागि भएको भन्दै जीत निश्चित भएको घोसणा
नेदरल्याण्डमाथि नेपालको सानदार जित
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले पारस खड्काको कप्तानी पारीको मदतमा नेदरल्यान्ड्सलाई १९ रन ले हराएको छ । पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो
वैतडीमा पनि बस खस्यो, ४ को मृत्यु
धनगढीबाट बझाङ जाँदै गरेको बस बैतडीको वृन्दावनमा दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीका अनुसार





