सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

मृत्यु हुने २२ पुगे, १७ को सनाखत (नामसहित)

शुक्रबार एकाबिहानै त्रिशुली नदिमा खसेर भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । दिउँसो १ बजे एक महिलाको शव दुर्घटनाग्रस्त बसको पाङ्ग्राले किचिएको अवस्थामा भेटिएपछि मृतकको संख्या २२

बस त्रीशुलिमा खस्यो, २० को मृत्यु, १७ घाईते

रौतहटको गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ । दुर्घटनामा परि १७ जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको

‘वारि जमुना’का गायक गुरुङ्गको निधन

लोकप्रिय गायक खेमराज गुरुङको आज असामयीक निधन भएको छ । ‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत लोकप्रिय गीतका गायक गुरुङको ४२ वर्षको अल्पायुमै निधन भएको हो । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा

नेपाल छिर्ने विदेशीको नालिबेलि मेशिनमा

अध्यागमन विभागले नेपाल आउने यात्रु नेपाल प्रवेश गर्नुअघि नै उनीहरुको पृष्ठभूमिसहितको विवरण आउने ‘बृहत् यात्रु सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ । यो प्रणाली लागू भएसँगै यात्रुले हवाई टिकट बुकिङ

कांग्रेसमा यस्तो रहेछ मन्त्रालयको भागबन्डा

कांग्रेसको भागमा परेका १३ मन्त्रालयमध्ये सभापति शेरबहादुर देउवाले आफु निकट नेता विमलेन्द्र नीधिलाई सरकारमा पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पठाउनु भएको छ । केन्द्रिय सदस्य रमेश लेखकले भौतिक योजना तथा

विमानमा लेजर आक्रमण गर्ने तरकारी व्यापारी

गत शुक्रबार बैंककबाट काठमाण्डौ फर्किँदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेलाई नेपाली सेनाले पत्ता लगाएको छ । निगमको ककपिटमा पाइलटलाई असर पर्ने गरी लेजर हान्ने जडीबुटीमा तरकारी

मिजार हत्याको छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्याबारे छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । मिजारको हत्या भएको भन्दै बुधबार सिंहदरबारमा दलित अगुवाहरुले छानविन समिति

उर्जा मन्त्रीले खोले विद्युत आयोजना रोक्नुको रहस्य

उर्जा मन्त्री जनार्दन शर्माले विद्युत आयोजना निर्माणमा अवरोध गर्ने सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । मन्त्री शर्माले भन्नुभयो–‘आयोजना रोक्दा ठेकेदार कम्पनी, यहाँका कर्मचारीलाई पनि फाइदा पुग्दो रहेछ, काम

Akhtiyar

घुस दिन खोज्दा अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई घुस खुवाउन खोज्ने दुई जना १० लाख रुपैयाँसहित पक्राउ परेका छन् । आयोगले दरवारमार्गस्थित एक रेष्टुरेण्टबाट बुद्ध एकेडेमी आवासीय माध्यामिक विद्यालय जोरपाटीका व्यवस्थापन समिति अध्यक्ष

भरुवा बन्दुकले हानेर दुईजनाको हत्या

दाङको गढवामा तिजको नाच हेर्न गएका दुई जनाको गोली हानी हत्या गरिएको छ । देउखुरीको गढुवा–५ का ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकाको गोली हानी