सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

‘आराम नै हराम’ भन्थे बृद्धभत्ताका संस्थापकले

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा (एमाले) का पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस नेकपा एमालेले विभिन्न कार्यक्रमका साथ आज मनाउँदैछ । मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका

अब बंगलादेश–भारत–काठमाण्डौ सिधा बससेवा

बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् । नेपाल प्रवेशपछि बसमा सवार

पेस्तोलसहित ७ भारतीय नेपाल प्रहरीको फन्दामा

पेस्तोल र ठूलो परिणामको लागू औषधसहित सात जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई विराटनगरको नोबल मेडिकल कलेज अगाडिको नहर डिलको बाटोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुवईमा मृत्युदण्ड पाएका उमेशले पाए माफी

साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई पीडित पाकिस्तानी परिवारले बुधबार माफी दिएका छन् । पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा यादव साउदीस्थित जुवेल जेलमा बसिरहेका छन् । पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको

Biplob Netra Bikram chand

डा. उपेन्द्रकी छोरी अपहरण गर्नेलाई १७ वर्ष कैद

उच्च अदालत पाटनले डा. उपेन्द्र देवकोटाको छोरी अपहरणको आरोपमा मुछिएका राजु थापालाई १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्नेे फैसला गरेको छ । न्यायाधीशहरु विनोदमोहन आचार्य र

Prachanda

हिँजो देशै रहला नरहला भन्ने अवस्था थियोः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा अब अतिवादलाई कुनै ठाउँ नभएको बताएका छन् । नेपाल नेत्र ज्योति संघको २५ औं केन्द्रीय सभाको बुधबार भरतपुरमा उद्घाटन गर्दै नेता दाहालले उक्त

Nepali One rupees

नेपालीको प्रतिव्यक्ति आय १ लाख ४ हजार रुपैयाँ

यो बर्ष नेपालीको प्रतिव्यक्ति आय एक हजार ४ डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय (१ हजार ४ डलर) आजको डलरको मूल्यअनुसार यो १

म कोदालो खन्न र ईँट्टा बोक्न तयार छुः प्रधानमन्त्री

विनाशकारी गोरखा भूकम्प गएको तीन वर्ष पुगेको छ । आठ हजार भन्दा धेरै मानिसको ज्यान लिने गरी गएको भूकम्पले धेरै भौतिक संरचना पनि भत्कायो । भत्काएमाध्ये धेरै संरचना अहिले धमाधम बनिरहेका

पुर्व नेपालीले सम्पती विदेश लिन नपाउनेः लालबावु

संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका नेपालीहरुलाई भुतपूर्व नेपालीको संज्ञा दिएका थिए । उनले त्यस्ता नागरिकलाई नेपालको पैतृक सम्पति बेचेर विदेशमा लैजान नदिने तयारी

दाईजोले बिहे भाँडिएपछी युवतीले गरिन आत्महत्या

दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा बहुदरमाई नगरपालिका–८ का बच्चु भन्ने जयनारायण साहलाई पक्राउ गरेको छ । पोष्टमार्टम रिपोर्टले युवतीले