सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Corona Virus

कोरोनाका कारण विश्वभर ११७ नेपालीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यो तथ्यांक शनिबार (२३ मे २०२०) साँझसम्मको हो । एनआरएनएको स्वास्थ्य समितिले संकलन

Kali River in Nepal

लिम्पियाधुराबारेको प्रमाण वेलायत र अमेरिकामा

१८२७ को नक्सा : लाइब्रेरी अफ कंग्रेस, वासिङटनडिसी : अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ । यो

India Map

भारत सबै छिमेकीसंग फेल भइसक्योः एसडी मुनी

नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाले जतिसुकै चर्को–चर्को कुरा गरे पनि नेपालको मामिला बुझ्ने कूटनीतिज्ञ र विश्लेषकचाहिँ निकै अत्तालिएको पाइएको छ । नेपाल मामिलाका जानकार मानिने भारतीय बुद्धिजीवी एसडी

buffello Rago

रौतहटमा राँगाको आक्रमणबाट महिलाको मृत्यु

रौतहटको पूर्वीभेग बृन्दावन नगरक्षेत्र अन्तर्गत पर्ने जंगलमा राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पासवानको

Map of Nepal

नेपालको नक्सासंगै के–के कुरा परिवर्तन हुन्छ ?

सरकारको प्रस्तावमा संघीय संसद्ले संविधानको अनुसूची–३ मा रहेको निसान छापसम्बन्धी व्यवस्था संशोधन गरेपछि मात्र नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा औपचारिक रूपमा प्रचलनमा आउने छ । निसान छापमा नेपालको पुरानो नक्सा

Army Helicoptor

कालापानीमा भारतीय सेनाको हवाई गस्ती बढ्यो

नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानी लगायतका क्षेत्रमा दिनमा कम्तीमा १०–१२ पटक भन्दा बढी हवाई गस्ती गर्दै आएको

Corona Infected

नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुग्यो

शनिबार बिहानसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा

Pakistan Plance Crash

पाकिस्तानमा १०७ जना बोकेको विमान दुर्घटना

पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । जिन्नाह अन्तराष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको

Child after death of mother by corona

कोरोनाले आमा गुमाएका नाबालकको डिस्चार्ज

कारोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज भएका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनीहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । दोर्होयाएर

Corona

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो

नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ