समाचार
नेपालमा कोरोनाका कारण चौथो व्यक्तिको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४
नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुग्यो
सोमबार बिहान थप ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको
राजाको तस्विर भएका नोट अब चलाउन नपाइने
अब राजाको तस्वीर भएका नोट चलन चल्तीबाट हटाउने तयारी गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएका नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो । तत्कालै
सिमानाको बिषयमा बोल्दा बर्षा विवादमा
नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप
बिरामी छोरा छाडी युवतीसंग रमाउँदै थाई राजा
थाइ राजा रामा दशौंका एकमात्रै छोरा तथा गद्दीका हकदार १५ वर्षीय दिपाङक्रोन रश्मीजोती अहिले जर्मनीमा ‘एक्लो र बेवास्ताको’ जीवन बाँचिरहेका छन् । जबकी, यही समय उनका बाबु २० जना यौन दासीसँगै
चीनले भारतीय सेना नियन्त्रणमा लिएको खुलासा
सबैजसो छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । भारत–चीन सीमा क्षेत्रमा केही दिन यता तनाव बढ्दै गएको हो । समाचार एजेन्सीहरूका अनुसार सीमा
महाकाली सन्धीमा यसरी भएको थियो राष्ट्रघात
विसं. २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा तत्कालीन एमालेको नेतृत्व माधवकुमार नेपालले सम्हालेका थिए । केपी शर्मा ओली महाकाली
नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो
आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संंक्रमित थपिएका हुन् । प्रवक्ता देवकोटाका अनुसार
प्रेमिका भगाउन गएका युवाको गाउँलेद्वारा हत्या
गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका ६ युवा अँझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिएका
शनिबार रातिसम्म कोरोनाबाट ५९१ संक्रमित
नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मध्याह्न ३२ जना, दिउँसो ३६ र राति ७ जनामा कोरोना पुष्टि










