समाचार

सुर्खेतमा जिप दुर्घटना ३ को मृत्यु, ४ घाईते
सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको खबर छ । जिप दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाईते चारै जनालाई उपचारका लागी सुर्खेत पठाइएको प्रहरीले

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् ।

अवकाशप्राप्त डीआईजी शाहबिरुद्ध भ्रष्टाचार मुद्दा
अवकाशप्राप्त डीआईजी तथा साहित्यकार महेशविक्रम शाह बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मध्ये क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनीमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ । शाहसहितका प्रहरी अधिकारीहरुमाथि ३३

नेकपा अध्यक्ष प्रचण्ड र जनार्दन शर्मा अस्वस्थ
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनी खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्डले केही दिन भेटघाट र सार्वजनिक

कोरोनाको आशंकामा दुई जना टेकु अस्पताल भर्ना
कोरोना (कोभिड१९) को आशंकामा मंगलबार फेरि दुई जनालाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । कोरोना संक्रमणको आशंकामा दुई जनालाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा.

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजिनामा
अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसको केहीघन्टा अघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति कार्यालयमा

अमेरिकामा कोरोनाका कारण ६ जनाको मृ*त्यु
विश्वभरी त्रासमा रहेको नोभल कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । भाइरस संक्रमितको संख्या पनि एक सय पार भएको छ । सोमवार वाशिङटन राज्यको विभिन्न क्षेत्रमा

डा.प्रेमको नेतृत्वमा ओलिको मिर्गौला प्रत्यारोपण
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार

कोरोनाको आशंकामा फ्रान्समा ३ नेपाली अस्पताल
कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पापिर्नियो अस्पतालमा भर्ना गरेको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स पुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा

इन्डियन औषधीका कारण ३ जनाको किड्नी फेल
औषधि व्यवस्था विभागले २ वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले मंगलबार सूचना निकालेर ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस ( मेट्रोनिडाजोल) र ब्याच नम्बर १एच८२९३६ रहेको कम्पाउन्ड सोडियम