सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

दाईजो नल्याएको भन्दै माधुरीको हत्या भएको दाबी

माधुरी वर्णवालको विहे भएको वर्ष दिन नबित्दै घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएपछि उनका माइती पक्षले दाइजोको निहुँमा हत्या गरेको आरोप लगाएका छन् । वीरगन्ज माइती भएकी २६ वर्षीया माधुरीका बावु, आमा

जेलमुक्त हुने रेशम चौधरीको सपना अधुरै रह्यो

सर्वोच्च अदालतले सांसद रेशमलाल चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ  । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले सोमबार जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको आदेश सदर गर्दै चौधरीलाई थुनामै

Tokyo

जापानमा नेपाली कामदार लैजान सुरु गर्नेबारे छलफल

जापानमा नेपाली कामदार पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा सरकारले छलफललाई तिब्र बनाएको छ । जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजाने सम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय

श्रीमती बलात्कार गर्ने हेटौँडाका अनिल ६ महिना जेल

आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले एक पुरुषलाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय

मानव तस्करीको आरोप लागेकी शेर्पा राजदुतबाट बर्खास्त

मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई राजदुतबाट हटाउने निर्णय गरेको हो । नेपालबाटै अष्ट्रेलिया लगिएका आफ्ना निजी

हत्यापछी नुनले लाश सडाइयो, अस्थिपञ्जर जलाइयो

सिन्धुपाल्चोकको बाँडेगाउँस्थित टोड्केभीरमा रहेको रामबहादुर बमजनको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, सुरेश आले र दुई आनीहरु (चुन्मो र डोल्मो) को अस्थिपञ्जर नै खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ । बाँडेगाउँको

न्याय नपाएपछी श्रीमान मरेकै ठाउँमा आत्महत्या

न्याए नपाएको भन्दै कैलालीको गोदावरी नगरपालिकामा एक महिलाले आत्महत्या गरेकी छिन । भासु भिरमा सडक बनाउने क्रममा रोलरले च्यापेर मृत्यु भएका आफ्ना श्रीमानले न्याय नपाएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४

जेब्रा क्रसमा माइक्रोले किचेर १ को मृत्यु, ४ घाईते

राजधानी काठमाण्डौको सामाखुसीमा सडक पार गर्दै गरेका बटुवालाई माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । माइक्रो बसको ठक्करबाट अन्य ४ जना घाइते भएका छन् । इन्सपेक्टर केसीका अनुसार ज्यान

जहाज खरिद भ्रष्टाचारमा को–को परे कारबाही सुचीमा ?

दुई ओटा वाइडबडी जहाज खरिद गर्दा करिब साढे २ अर्ब ३५ करोड ५६ लाख बराबरको भ्रष्टाचार भएको पाइएपछी बनेको सार्बजनिक लेखा समिति अन्र्तगतको छानबिन उपसमितिले तयार पारेको प्रतिवेदनलाई संसोधन गर्दै लेखा

वाइडबडी भ्रष्टाचारमा मन्त्री अधिकारीको स्पष्टोक्ती

वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्दै वाइडबडी खरिद प्रक्रिया कानून सम्मत नै रहेको स्पष्टिकरण दिएका छन् । मन्त्री अधिकारीले वाइडबडी खरिद वापत