सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

छाउगोठमा आगलागी हुँदा आमा र दुई छोराको मृत्यु

बाजुराको बूढीनन्दा नगरपालिका–९ अगाउँपानी स्थित छाउगोठमा गए राती आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिँदा भएको आगलागीबाट आमासहित दुई बालकको

Nepali One rupees

साँच्चै पाउँछन त विदेशबाट फर्केकाले सस्तो ऋण ?

सरकारले विदेशबाट फर्किएका युवाहरुलाई उद्यमसिलता विकासका लागि सहुलियत दरको व्याजमा कर्जा उपलब्ध गराउने योजना बनाएको थियो । तर सरकारको योजना आकाशको फल आँखा तरी मर जस्तो बनेको छ । व्याज अनुदान

प्रधानमन्त्री ओलीसँग मिस नेपाल श्रृंखलाको सेल्फी

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको आधा बर्ष पुग्ने बेला भयो तर हत्याराको सुईँकोसम्म प्रहरीले पाउन सकेको छैन । बरु घटनालाई तोडमोड गर्न दुई पटक निर्दोष व्यक्तिलाई

पतिको साथ नछोड्ने रुपाको सम्मानमा झुके भण्डारी

मेरो आमाले भन्नुहुन्थ्यो–‘आफ्नो लागि आफै त संसारमा जो पनि बांचेको हुन्छ, अरुको लागि बाँच्न सके मात्र जीवन अर्थपुर्ण हुन्छ । जब गरिब, दुखी र समस्यामा परेको व्यक्ति देख्छु, आमाको त्यहि भनाई

पक्राउ परे श्रीमतीको कुटिकुटी हत्या गर्ने आर्मी

बर्दियाको गुलरियामा आफ्नै घरभित्र मृत भेटिएकी २५ वर्षीया सुष्मा कुँवरको हत्यामा संलग्न रहेको भन्दै मृतकका श्रीमान् ३५ वर्षीय मोहन बोहरालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । हत्या गरी भारततर्फ भाग्दै

ईशा भाउजुलाई स्याहार्ने पक्षमा कदापी छैनः दिल निशानी

रबि लामिछानेको निजी कुरा कसैले नि गरेका छैनन् । उनले आफ्नो निजी कुरा आफ्नै फेसबुक आईडी मार्फत गर्वका साथ सार्वजानिक गरेका हुन् । यदी तपाईहरु फेसबुक वालको “पब्लिक अप्सनमा “ केही

जापानी विदेशमन्त्रीसँग कामदार लैजानेबारे छलफल

जापानी विदेशमन्त्री तारो कोनो आज बुधबार दिउँसो काठमाडौं आउँदै छन् । भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्रबारे छलफल गरेर उनी बुधबार अपराह्न काठमाडौं ओर्लिन लागेका

नेपाली कामदार मलेसिया जान अँझै २ महिना लाग्ने

मलेसियाका एक मन्त्रीले विदेशी कामदार, त्यसमा पनि विशेषगरी नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने बताएका छन् । मानव संशाधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अँझै छलफलको चरणमा

हातखुट्टा गुमाएका कृष्णको सहयोगका लागी याचना

सेवाग्राहीलाई विद्युत जडान गरिदिन विद्युत पोलमा चढेका बेला मिलवाला साहुले विद्युत अन गरिदिँदा ११ हजार भोल्टेजको विजुलीको झट्काका कारण दुबै हात र एउटा खुट्टा गुमाएका रुकुमका कृष्ण वलीका लागी सहयोग उठ्ने

पार्टी एकताबारे नेकपाका नेताहरु चुप बस्नुको रहश्य

नेपाल कम्युनिस्ट पार्टीको संगठनात्मक एकता कार्यदलले पार्टी एकताका विषय सार्वजनिक गर्ने नेतालाई ‘कारबाही’ गर्नेगरी आचारसंहिता बनाएपछी नेताहरु बोल्न छाडेका छन् । आचारसंहितामै छलफलका विषय सार्वजनिक गरेमा कार्यदलबाट निष्कासन गर्नेसम्मका विषय उल्लेख