सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

समयमा उद्दारको अनुमति नदिँदा पर्यटकका मृत्यु

गृहमन्त्रालयका कर्मचारीले समयमै उद्धारका लागि अनुमति नदिँदा बुधबार डोल्पामा एक पर्यटकको मृत्यु भएको छ । पासपोर्ट नम्बर एचके १२२४७३ भएका क्यानेडियन नागरिक र्यान्डल फेरिस बेकरको मृत्यु भएको प्रहरीले जनाएको छ । सरकारले

Death scatch, Sicide

दुखद खवर ! कोरियामा खाना खाएर सुतेका दिपकको मृत्यु

इपिएस प्रणालीमार्फत करिब ५ महिना अघि मात्रै दक्षिण कोरिया गएका एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर

KP Sharma Oli

मन्त्रीहरुलाई काम नगरेको भन्दै थर्काए प्रधानमन्त्रीले

शक्तिशाली सरकारले जनमुखी काम नगरेको भन्दै व्यापक आलोचना भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मन्त्रीहरुलाई बोलाएर सातो लिएका छन् । काम गर्ने पुरानो शैली यथावत रहेको भन्दै प्रधानमन्त्री ओलीले ढिलासुस्ती स्वीकार्य

पुलमा ढुकेर बसेकोले हुसेनलाई गोली हानेको खुलासा

सधैँझैं बुधबार बिहान मोहम्मद फिदा हुसेन र उनकी श्रीमती आशा मर्निङ वाकमा निस्किएका थिए । झिसमिसेमै निस्किएका उनीहरु करिब साढे ६ बजे सुनसरी मोरङ सिंचाई आयोजनाको शाखा नहरको बाटो हुँदै सुनसरी

हुसेनको हत्या आशंकामा ६ भारतीयसहित ७ नियन्त्रणमा

सुनसरीको दुहबीका इँटा व्यवसायी मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ६ जना भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको छ । दुहबी नगरपालिका–९ स्थित जयबाबा इँटा उद्योग नजिकैको क्षेत्रबाट उनीहरूलाई

Ram Bahadur Thapa Badal

गृहमन्त्रीकै अगाडी विष खाए पुर्वलडाकु कुलप्रसादले

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कार्यकक्षमै एक पूर्वलडाकुले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबारस्थित कार्यकक्षमा गृहमन्त्री थापालाई भेट्न पुगेको बेला आत्महत्याको प्रयास गरेका हुन् । गृहमन्त्री

बुहारीसँग यौनसम्पर्क गर्ने युवाको गोली हानि हत्या

धनकुटा जिल्लाको डाडाँगाउँ गाविस–१ मा आफ्नी कान्छी बुहारीसँग खुला चौरमा यौन क्रियाकलाप गरेको देखेपछि ससुराले रिस थाम्न नसकेर एक युवकलाई बन्दुक प्रहार गरी हत्या गरिदिएका छन् । धनकुटा नगरपालिका–१४ बेलहरा निवासी २६

जुकरवर्गलाई हटाउन खोज्ने को हो यति शक्तिशाली ?

प्रयोगकर्ताको डाटाहरु बेचेको एकपछी अर्को आरोप लाग्दै आएको फेसबुकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गमाथि कम्पनीका लगानीकर्ताहरुबाट राजीनामा गर्न दबाव बढेको छ । समाचार अनुसार फेसबुकको लगानीकर्ता कम्पनी ट्रिलियम एसेट म्यानेमेन्टका

मिस वल्र्डको टप फाईभमा मिस नेपाल, भोट गर्नुभयो ?

मिस वल्र्डमा भाग लिईरहेकी मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को उत्कृष्ट पाँच दावेदारको सुचीमा परेकी छिन् । मिस वल्र्ड आयोजकको आधिकारीक घोषणा त होईन तर एउटा

शान्तिसम्झौताका १२ बर्ष, उस्तै छन् पिडितका समस्या

उनी काठमाडौं आउँदै थिए, बस एम्बुसमा पर्यो । कृष्णबहादुर घिसिङका दुई खुट्टा २०५९ कात्तिक २८ गतेदेखि कहिल्यै टेकिएनन् । ‘न म माओवादी, न सेना–प्रहरी नै’ ह्विलचियरमा आफूजस्तै अंगभंग भएका द्वन्द्वपीडितलाई संगठित बनाउने अभियानमा