समाचार
आजबाट २० बर्ष पुराना गाडी बन्द, गुडाए कवाडीमा
सरकारले आजबाट २० वर्ष नाघेका सार्वजनिक यातायातका साधन गुडाउन पुर्ण रुपमा प्रतिवन्ध लगाएको छ । यदि सरकारको यो आदेशलाई बेवास्ता गर्दै २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम
बाटो नाप्न गएका ईञ्जिनियरको माटोले पुरिएर मृत्यु
रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर सर्लाहीको मलङ्गवा नगरपालिका निवासी करिब २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको
गौशालामा गोली चल्यो, पक्राउ परे डन गणेश लामा
काठमाडौंको गौशालामा रहेको होटल पशुपति भिजनमा गोली चलेको छ । गोली चलेको आवाज सुनेपछी होटेलमा पुगेको प्रहरी टोलीले गुण्डा नाईके गणेश लामालाई भेटेपछी पक्राउ गरेको छ । गुण्डा नाइके गणेश लामालाई एउटा
राष्ट्रपतिको सपथ संबैधानिक हो कि असंबैधानिक ?
नेपालको राजनीतिमा बेलाबेला असमान्य घटना हुने गरेका छन । आज नेपाली न्यायालयको क्षेत्रमा यस्तै असामान्य घटना भएको छ । न्यायपरिषद्का सचिवले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमा नरहेको चिठ्ठी राष्ट्रपति कार्यालयलाई पठाएको केही
न्यायपरिषद सचिवले गरे प्रधानन्यायाधीशलाई पदमुक्त
न्याय परिषद सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको भन्दै उनलाई नै चिठ्ठी पठाएका छन् । त्यसको बोधार्थ राष्ट्रपति कार्यालय, संवैधानिक परिषद, प्रधानमन्त्री कार्यालय र सर्वोच्च अदालतलाई गराएका छन् । न्यायपरिषद्को
गुल्मीमा मन्दिरभित्रै ६ बर्षिया नाबालिका बलात्कृत
एकपछी अर्को बलात्कारका घटना सार्बजनिक हुने क्रममा गुल्मीमा एउटा निकै दर्दनाक घटना सार्बजनिक भएको छ । गुल्मीको ईस्मा गाउँपालिकाको वडा नम्बर ३ नयाँ पोखरामा ६ वर्षिया बालिका दिनदाहाडै बलात्कृत भएकी छिन
अदालत के कुस्ती खेल्ने बिषय हो ?: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे आफ्नो धारणा राखेका छन् । आज बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने–‘सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र
प्रचण्डले बालुवाटारमा किन भने शक्तिकेन्द्रमा भुकम्प गयो ?
सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले पाएको विश्वासको मत र राष्ट्रपति निर्वाचनसँगै राष्ट्रिय एकता अँझ मजबुत भएको बताएका छन् । दाहालले हिमाल, पहाड र मधेसको बलियो एकता
कसरी बाहिरियो टावर र पाईलटको संवादको अडियो ?
सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको युएस बंगलाका पाईलट र एयर ट्राफिक कन्ट्रोलर (एटीसी)बीच भएको सवांदको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत उजुरी दिएको
‘जेजे भयो त्यो सब दुई मिनेटभित्रै भयो’: केशव पाण्डे
यूएस बंगला विमानको फ्लाइट सेड्युल अनुसारै थियो । जहाजमा बंगलादेशको कोक्स बजारमा हुन लागेको कस्टमर सक्सेस समिटमा भाग लिन गएको हाम्रो टोलीका १० पर्यटन व्यवसायी र दुई बंगाली साथी लगायत रमाइलो गर्दै











