समाचार
जनजाति महासंघ जापानलाई अधिवेशनको चटारो
यसअघि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण मिति तोकेर पनि स्थगित भएको नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ अधिवेशन आउँदो मार्च ११ तारिख आईतबारका दिन हुने भएको छ । अधिवेशन यसअघि जापानको
मोडल बनाइदिने भन्दै बलत्कार गर्ने फोटोग्राफर पक्राउ
मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जना फोटोग्राफर पक्राउ परेका छन् । चितवनको खैरहनी–१३ घर भइ काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङ बलत्कार
अर्थमन्त्री लगायत मनोनित ३ सांसदको सपथ फुकुवा
देउवा सरकारले जाँदाजाँदै राष्ट्रियसभामा मनोनित गरेको निर्णयलाई उल्ट्याएर ओली सरकारले मनोनित गरेका तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश
अमेजनका बेजोस बिश्वका धनी, बढ्यो बिनोद सम्पति
विश्व प्रसिद्ध म्यागजिन फोर्ब्सको सूचीमा समावेश नेपालका एक मात्र खर्बपति विनोद चौधरीले एक वर्षमा २० अर्ब रुपैयाँ सम्पत्ति बढाएका छन् । विश्वभरीका खर्बपतिको सुची हरेक वर्ष सार्वजनिक गरिरहेको फोर्ब्सले सन् २०१८
भारतबाट लक्की ड्रको धन्दा चलाउने ३ जना फन्दामा
भारतमा लक्की ड्र (चिठ्ठा) परेको छ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देहीको सियारी गाउँपालिका १ का २४ वर्षीय अंगदकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका १ का विराज
साथीको श्रीमतीलाई अश्लिल भिडियो पठाउने खोरमा
चलचित्र क्षेत्रमा संगै काम गर्ने साथीको श्रीमतीलाई फेसवुकमा अश्लिल फोटो र भिडियो पठाएपछि चलचित्र निर्माता तथा छाँयाकार डिक खड्का पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले खड्कालाई सोमबार काठमाडौंको बानेश्वरबाट
‘बाबुरामजी लाज नमान्नुस, पार्टीमा फर्किनुस’: प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्कन आहृवान गरेका छन । अध्यक्ष दाहालले भट्टराई हिँडेको बाटो गलत भएको दाबी गरेका छन । नयाँ शक्ति पार्टी, नेपालका नेता
विद्यासुन्दर आफै गए जग्गा मिचेका घर भत्काउन
काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउने अभियान सुरु गरेको छ । सुरुमा सोमबार महाराजगञ्जस्थित राष्ट्रपति भवन शितल निवास नजिकैको काठमाडौं होटेलले ६ आना सार्वजनिक जग्गा ओगटर बनाइएको भवन भत्काइएको
युवतीले फुलवारीमा भेट्न बोलाएकी कुमारको हत्या
आफुसँग परिचित युवतीले काठमाडौंको बालाजु स्थित ‘फुलबारीमा भेटौं’ भनेपछि उनलाई भेट्न पुगेका कक्षा १० मा अध्ययनरत कुमार सुचिकारको हत्या भएको छ । सुचिकारको हत्यामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ
धन्न म एक पटक मात्रै जन्मिएको रहेछु; केपी ओली
प्रधानन्यायाधीश गोपाल पराजुली र आन्दोलनरत डा. गोविन्द के.सी.को जन्ममिति बिबाद छरपस्ट भईरहेका बेला यो बिबाद संसदमा पनि छिरेको छ । उमेरले ६३ बर्ष भए पनि नागरीकता अनुसारको उमेरले ८० पुगेका सांसद











