समाचार
सप्तरी घटनाको देशब्यापी भण्डाफोर गर्दै एमाले
प्रमुख प्रतिपक्ष दल एमालेले राजविराज आक्रमणको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । एमालेले मेची–महाकाली अभियानका क्रममा सप्तरी सदरमुकाम राजविराजमा नेतृत्वको सामूहिक हत्या गर्ने योजना सहित आक्रमण भएको भन्दै देशव्यापी भण्डाफोर
जापान १ दशककै लामो आर्थिक वृद्धितर्फ उन्मुख
पछिल्लो समय विश्व अर्थतन्त्रमा आएको सुधारले यस वर्ष पनि जापानी अर्थतन्त्रमा स्थिर पुनर्बहाली कायम हुने देखिएको छ । बुधवार जापान सरकारले गतवर्षको अन्तिम त्रैमासको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा सकारात्मक संशोधन गरेको
उपसेनानीले नै बोक्सी भन्दै श्रीमती निकालेपछी
फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छिन् । गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम
फोनमा वार्षिक ८४ अर्ब, इन्टरनेटमा १५ अर्ब खर्च
नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र
विकिलिक्सले खुलासा गर्यो सिआईएको जासुसी
अमेरिकाको केन्द्रिय गुप्तचर संस्था (सिआइए) ले विभिन्न प्रकारका ह्याकिङ उपकरणमार्फत जासुसी गरिरहेको विषयमा हजारौं गोप्य कागजात विकिलिक्सले सार्वजनिक गरेको छ । स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले सिआइएले स्मार्ट फोन र कम्प्युटरबाट
नेपालले अरु देशबाट पनि तेल ल्याउन पाउने
नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ । भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई तेस्रो मुलुकबाट समेत इन्धन ल्याउन इन्डियन आयल कर्पोरेशन (आईओसी)ले सहमति
एमालेले सप्तरीबाटै अभियान थालोस हामी बिथोल्दैनौँ
मधेसी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले सप्तरी घटनामा सरकार जिम्मेवार रहेको भन्दै मधेसमा एमालेले कार्यक्रम गर्दा अवरोध गर्ने नीति नरहेको दाबी गरेका छन । तमसपा अध्यक्ष यादवले भने–‘एमालेले मधेसको जुनसुकै भागमा
एमाले शिर्ष नेतालाई कर्तव्य ज्यान मुद्दा हाल्ने तयारी
चार जनाको ज्यान गरी भएको राजविराज गोलीकाण्डलाई लिएर सप्तरीका कानुन व्यवसायीहरुले एमालेका शीर्ष नेताहरु विरुद्ध मुद्दा हाल्ने निर्णय गरेका छन् । एमालेको मेची–महाकाली अभियान बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार
यस्ता छन; नेपाल टेलिकमका नयाँ डाटा प्याकेज
अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले विभिन्न योजना ल्याएको छ । टेलिकमले दिवसका अवसरमा आफ्ना उपभोक्ताका लागि विभिन्न सेवामा सहुलियत दिन लागेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी हुन । योजना अन्तर्गत
नेपाली सेना बेईजिङ्गमा, चिनियाँ चासो नेपालमा
आगामी एक महिनाभित्र चीनको तीन उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तय भएको छ । चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । कूटनीतिक











