समाचार
यस्तो छ, दुबई देखि नेपालसम्म सुन तस्करीको जालो
निकै चर्चित साढे ३३ किलो सुन काण्डका मुख्य अभियुक्त हरिशरण खड्कासहित ५ जनामाथि नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । आइतबार सिआइबीले पत्रकार सम्मेलन गरेर खड्कासहित ५ जनामाथि नेपाल प्रहरीले
ओलीको ‘रिमिक्स गित’, नेपालको ‘टाटा वाईवाई’
गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ हातमा कलम हुनेहरू, कलम लिएर उठ आफ्ना गाडी भएकाहरु, गाडी लिएर हिँड मोटरसाइकल हुनेहरुले, मोटरसाइकल लिएर हिँड साथमा केही नहुनेहरू, आवाज लिएर हिँड….. यो गायक रामेश–रायनको गित गाउँगाउँबाट
हर्षोल्लासका साथ मनाए ल्होसार जापानवासी शेर्पाले
शेर्पा संघ जापानले मे मो च्या लो २१४४ (चरा बर्ष) ग्याल्पो ल्होसार भव्यताका साथ मनाएको छ । शेर्पा संघले टोक्योको सिबाउरा स्थित मन्दिर रेष्टुरेन्टमा शुभकामना आदानप्रदान तथा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना
स्वयम्भुमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको नयाँ बजार खुसीँबु टाउन प्लानिङमा एक अपहरणकारीलाई गोलि हानी नियन्त्रणमा लिएको छ । प्रहरीले खोजिरहेका अपहरणकारी मध्येका दुर्गा बहादुर तामाङलाई महाशाखाको टोलीले पक्राउ गरेको हो
डोरीले बाँधेको लगेज दुबई एयरपोर्टमा प्रतिबन्ध
दुबई अन्र्तराष्ट्रिय एयरपोर्टले लगेज सम्बन्धी नयाँ नियमावली सार्वजनिक गरेको छ । नयाँ नियमअनुसार कार्टुन वा ब्ल्यांकेटमा डोरीले बाँधिएको लगेज पूर्ण प्रतिबन्ध गरिएको छ । नयाँ नियम अनुसार दुबई एयरपोर्टले बाटुला वा
सेल्फी र मदिरा निशेध, दैनिक हाजीर; एमाले निर्देशन
एमालेको तराई केन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान; राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ
बलत्कारपछी प्रहरीले नै गरे क्रुरतापुर्वक हत्या
भेरीमालिका नगरपालिका–४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर
जेलबाटै ५ ओटा बिषयमा एमए प्रथम श्रेणीमा
‘१५ वर्ष जेल । पाँच लाख जरिवाना’, २३ बर्से ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय
खतरनाक डन मनोजले यसरी गरे दुर्गाको हत्या
हत्या गरिएका दुर्गा तिवारी बायाँ, मनोज पुन दायाँ युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ । अहिलेसम्म सातजना पक्राउ परिसकेका छन्, तर मुख्य
आजबाट एमालेको १५ दिने ‘मेची–महाकाली अभियान’
प्रमुख प्रतिपक्षी एमालेको तराई केन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान आजबाट सुरु हुँदै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल











