सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

हिमालयबाट मलेसिया जान २५ हजार ३ सय ७५ रुपैयाँ

निजी क्षेत्रबाट अन्तराष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सको नयाँ विमान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जर्मनीमा बनेको ३२०–२१४ सिरिजको उक्त विमान हिमालयका पाइलट क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको हिमालयका भाइस प्रे्रसीडेन्ट बिजय श्रेष्ठले

भारतीय दुतावासमै नेपाली चेली वलत्कारमा परिन

तस्विरः वलत्कारी वजनाथ यादवलाई भारत फर्कन सहयोग गर्ने रअ अधिकारी पवन कुमार राई । यूएइमा रहेको भारतीय दूतावासमा रिसेप्सनिष्टको रुपमा काम गर्ने हिमानी भनेर चिनिने नेपाली चेली हुमालाई दुतावासमा कार्यरत एक सूरक्षाकर्मीले बलात्कार

सैन्य दस्ता बनाउँदै सिके, रअ र कल्भसन यादव

सीके राउतले स्वतन्त्र मधेशका लागि भन्दै सुरु गरेको अभियान अन्तर्गत पछिल्लो समय उनले सैन्य दस्ता पनि तयार गरिरहेको सूचना तथा केही सञ्चारमाध्यमले तस्बिर समेत सार्वजनिक गरिसकेका छन् । यस्ता गतिविधिलाई उच्च

अष्ट्रेलियामा नेपाली आमाछोरीको रहस्यमय मृत्यु

अष्ट्रेलियाको मेलवर्नमा एक नेपाली महिला र उनकी ३ वर्षीया छोरीको रहस्मय मृत्यु भएको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृतक ३९ वर्षीया महिला उत्तरी मेलवर्नको पास्के भेलस्थित

सिके राउतलाई उचाल्ने बाबुराम र मानवअधिकारकर्मी

पाकिस्तानमा बंगालीहरुमाथि हुने जातीय र संस्थागत भेदभावको विरोध गरेपछि एकाएक चर्चामा आएका रहमान जस्तै तराईमा पनि वैज्ञानिक भइसकेको एउटा युवा कथित मधेशको अधिकारको लागि लागेपछि तराईमा उनीप्रतिको सहानुभूति बढेको थियो । उनले

Facebook

फेसबुकमा पनि अब भिडियोबाट पैसा कमाईने

युट्युव जस्तै फेसबुकले पनि अब भिडियो अपलोड गरे बापत पैसा दिने भएको छ । फेसबुकले चाँडै यस्तो फिचर ल्याउँदैछ, जसमा प्रयोगकर्तालाई भिडियो अपलोड गरेबापत पैसा दिइनेछ । यसका लागी केही शर्तहरु

ट्रम्पले गरे शरणार्थी र मुश्लिमलाई अमेरिका निषेध

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरीकी नीती नियममा व्यापक परीवर्तन आएको छ । ट्रम्पले राष्ट्रपति चुनावका दौरान घोषणा गरेका मुद्दाहरु एकपछी अर्को गर्दै कार्यान्वयन गर्न आरम्भ गरेका छन् । उनले मेक्सिको र

फागुन १४ गते स्ववियुको निर्वाचन, तालिकासहित

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्ने निर्णय भएको छ । शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तरगत रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय

राजालाई जस्तै राष्ट्रपतिलाई कानुन नलाग्ने !

राजतन्त्र अन्त्य भएको एक दशकपछि राष्ट्रपतिलाई समेत राजा महाराजाहरुलाई जस्तै कानूनभन्दा माथि राख्ने प्रयास सुरु भएको छ । सरकारले हालै तयार पारेको एक विधेयकको मस्यौदाले राष्ट्रपति र पूर्वराष्ट्रपतिलाई कानून नलाग्ने प्रस्ताव

कोरीयामा तलव नपाउनेको संख्या बर्षैपिच्छे बढ्दै

दक्षिण कोरियामा प्रत्येक बर्ष मजदुरहरुलाई तलब नदिने कम्पनी र उनीहरुले पाउनुपर्ने तलबको मात्रामा बृद्धि भई रहेको छ । रोजगाार तथा श्रम मन्त्रालयले जानकारी गराएअनुसार गत बर्ष २०१६ मा कम्पनीबाट मजदुरहरुले नपाएको