सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

यस्ता छन, नेपाल टुक्र्याउने राउतका ८ प्रस्ताव

स्वतन्त्र मधेश गठबन्धनले तयार पारेको मधेश प्रोफाइलमा उल्लेख भएअनुसार तराई क्षेत्रलाई नेपाल सरकारले सँधै विभेद गरेको भनिएको छ । सिके राउत प्रमुख रहेको गठबन्धनको अन्तिम लक्ष्य ‘स्वतन्त्र मधेश’ भनिएको छ भने

सेक्स काण्डमा गायक ओझा १० बर्ष जेल चलान

गायक प्रकाश ओझा सेक्स स्क्याण्डल मुद्दामा १० बर्ष जेल चलान भएका छन् । पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको हो । फैसला कार्यान्वयन गर्दै

Satelite of nepal

नेपालको भु–उपग्रह रोक्न भारतको कसरत

इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् १९८४ मा नेपालका लागि छुट्याएको अर्बिटल स्लटमा नेपालले भू–उपग्रह (स्याटलाइट) जडान गर्ने प्रक्रिया अगाडी बढाएपछि यसलाई रोक्न भारत सक्रिय भएको छ । सार्क मुलुकका सबै सदस्य

मिटर आफै रिड गरी बिल तिर्न कुलमानको अपिल

मिटर विगारेर विद्युत चोरी गरेको आरोपमा बहालवाला कर्मचारी नै पक्राउ परेपछि विद्युत प्राधिकरणले २४ सय कर्मचारीको सरुवा ग¥यो । एकै चोटी सयौं कर्मचारीको सरुवा भएपछि दैनिक मिटर रिडिङको काम प्रभावित भएको

जासुसी आरोपमा लेवनानमा दुई नेपाली पक्राउ

इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा दुई जना नेपाली महिला पक्राउ परेका छन् । लेबनानका अन्तरिक सुरक्षा अधिकारीले बताए अनुसार जासुसीको आरोपमा दुई नेपाली सहित ५ जना पक्राउ परेका हुन ।

अल्ट्राधावक मिरा बनिन ‘बर्षकै साहसी व्यक्ति’

विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन

मेक्सिकन राष्ट्रपतिलाई अमेरीका नआउन चेतावनी

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पद सम्हालेको एक हप्ता पनि पुगेको छैन तर एउटा पर्खाललाई लिएर अमेरिका र छिमेकी राष्ट्र मेक्सिकोबीच द्वन्द्व उत्कर्षमा पुगेको छ । बिहिबार ट्रम्पले ट्वीट गर्दै मेक्सिकोले दुई देशको

आईजीपी हुन कसले बुझाउला गह्रुंगो ब्रिफकेस ?

आगामी फागुन २ गतेदेखि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधि समाप्त हुँदैछ । त्यसैले अबको तीनसाता विगतमा रमेश खरेलले भाषण गर्दा भनेझैं ‘ब्रिफकेस’ बोक्ने प्रहरी हाकिमहरुको सक्रियता बढ्ने सम्भावना छ । रमेश खरेलले

महतलाई बचाउन ४७ राउण्ड हवाई फायर

नुवाकोटको खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए । झडप नियन्त्रणका

एसएसपीको सरुवा किन राति ? (सुचिसहित)

विभिन्न विवादका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । वुधबार राति गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएसपीहरुको सरुवा भएको