सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

प्रेमको परिभाषाः प्रेम भन्दा पहिले समर्पण

समयसंगै प्रेमका परिभाषाहरु पनि बदलिँदै गएका छन् । जिन्दगीभर एकअर्कालाई साथ दिने प्रेमको परिभाषा अब अनौठो मान्नुपर्ने बेला आएको छ । जीबन शैलीसँगै प्रेम सम्बन्ध टुट्ने दर पनि निकै बढिरहेका छन्

लक्ष्मी पुजा गर्दा दरिद्रकी देवीलाई पनि पुजौँ

दिपावलीलाई लक्ष्मी देवीको पूजा गर्ने पर्वका रुपमा चिनिन्छ । आजको दिन लक्ष्मीमाताको धुमधामका साथ पूजा गरिन्छ । तर, धनकी देवी लक्ष्मीको पूजा गर्दा उनकै जुम्ल्याहा दिदी दरिद्रकी देवीलाई कसैले पूजा गर्नु

सांसद महेन्द्र शाहीलाई सिध्याईदिने धम्की

  अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने माओवादी सांसद महेन्द्रबहादुर शाहीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन । आफूलाई अज्ञात नम्बरबाट टेलिफोन आएको बताउँदै शाहीले भने–‘लोकमानविरुद्ध किन प्रस्ताव

पोर्चुगलमा सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

पोर्चुगलमा सवारी दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुने नवलपरासी गैंडाकोट नगरपालिका–१६, अमरापुरीका अनिल थापा र बागलुङ रिघा गाबिस–३, ठूलोरिघाका सन्तोष सापकोटा रहेका छन । अक्टोबर २७ मा पोर्चुगलको

हङकङमा जेल परेपछी बावुराम भट्टराईको बयान

हङकङमा नेपाली राहदानी वाहकलाई निकै हेप्ने गरेको सुनेको थिएँ । त्यो मैले प्रत्यक्ष भोगें । यसलाई कुनै व्यक्तिगत पूर्वाग्रह नभई नेपाली राहदानीलाई गरिने अपमानका रूपमा मैले लिएँ । राहदानीलाई यो ढंगको

प्रचण्डलाई बालुवाटारमै गएर धम्काए अमरेशले

निलम्बित अवस्थामा रहेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई जोगाउन शक्ति केन्द्रहरु समेत सक्रिय बनेका छन् । यसै विषयमा कांग्रेसका सांसद अमरेशकुमारले भारतीय बुद्धिजीवी एसडी मुनीलाई बालुवाटारमै पु¥याएर प्रधानमन्त्रीलाई धम्की दिएका छन् । सांसद

प्रचण्डले फायर खोल्दा उपेन्द्र यादव अलमलमा

केपी ओलीलाई हटाएर मधेसी दलको समेत समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले बुधबार साँझ बालुवाटारबाट संविधान संशोधनको रोडम्याप सार्वजनिक गरेका छन । प्रचण्डको यो रोडम्यापमा मधेसी मोर्चाका नेताहरुको प्रतिक्रिया आएको छैन । विहीबार

साउदीमा ६२ नेपाली अलपत्र, उजुरी दिने गायव

साउदी अरबको जुवेल स्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी

Nepali Congress

कांग्रेसले लोकमानको बचाउ गर्नसक्ने शंका बलियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन विगत डेढ महिनादेखि आन्तरिक गृहकार्य चलिरहेको जानकारी प्राप्त भएको छ । अख्तियारले गत वर्ष आफ्ना केही नेतालाई अकुत सम्पत्ति कमाएको

प्रधानमन्त्रीको चिन्ता–‘१५ दिनमा षड्ण्त्र हुनसक्छ !’

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसगँ छलफल गरेपछि साँझ विभिन्न मिडियाका सम्पादकसँग छलफल गरेका छन् । छलफलमा प्रचण्डले आफु प्रधानमन्त्री भए पश्चात अहिलेसम्म भएका घटना