सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

भारतले बनाउँदैछ दशगजा भित्र भव्य गुम्वा

भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्राम पञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण गर्न सुरु गरेको छ । भारतले काठले बनेको पुरानो टासीछङ्लिङ गुम्बा भत्काएर

प्रहरीले बिबाह मण्डपबाटै पक्रियो बेहुलाबेहुली

बालबिवाह गरेको भन्दै जिल्ला बाल क्लब सञ्जालले खाँदबारी–३, मानेभञ्ज्याङबाट बेहुला र बेहुलीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । सञ्जालले खाँदबारी–५ चिप्लेगाउँका १४ बर्षिया सोनी गुरुङ र खाँदबारी ३ मानेभञ्ज्याङका

भारतले पुन; बाँध थुन्यो, नेपाली भुभाग डुबानमा

भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण पुनः कपिलवस्तुमा नेपाली भुभाग डुबानमा परेको छ । भारतले पानी जम्मा गरी सिचाई गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको चार ओटा बाधको फाटक (ढोका)

राष्ट्रपतिको भ्रमणमा ४ सय भारतीय कमाण्डो आउँदै

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि नेपाल आएको भारतीय टोली र

हिन्दु धर्मको गलैँचामा टेकेर राजा भित्र्याउन खोजियो

कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा दिएको अभिव्यक्तिबारे पार्टीको केन्द्रीय कार्य समिति बैठकमा कडा आलोचना भएको छ । बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र स्वास्थ्य मन्त्री गगन थापाले महामन्त्री शशांकको

लोकमानको गोप्य योजना थाहा पाएपछी महाअभियोग

अदालतलाई छल्न विदेश गएका अख्तियार प्रमुख लोकमानसिंह कार्की त्रिभुवन विमानस्थलमा पाइला टेक्दा नटेक्दै संसदमा उनी विरुद्ध महाअभियोग दर्ता भयो । जुन धेरैका लागि आश्चर्यको बिषय थियो । नहोस पनि कसरी !

छानबिनमा परेका व्यक्ति नै लोकमानको कुर्सीमा

महाअभियोग दर्ता भएसँगै लोकमानसिंह कार्की निलम्बित भएपछी अख्तियार प्रमुखको जिम्मेवारी विहीबारदेखि आयुक्त दीप बस्न्यातले सम्हालेका छन् । प्रमुख आयुक्त कार्की निलम्बित भएपछी बरिष्ठताका आधारमा आयुक्त बस्न्यातले कार्यबाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेका

लोकमानको बचाउ गर्न नसकिने कांग्रेसको निश्कर्ष

कांग्रेस सभापति शेरबहादुर देउवाले जनमत लोकमान सिंह कार्कीको विपक्षमा रहेको भन्दै उनको रक्षा गर्न गाह्रो भएको निश्कर्ष निकालेका छन । कार्कीलाई बारम्बार सम्झाउँदा पनि नटेरेकाले यस्तो अवस्था सिर्जना भएको सभापति देउवाको

लोकमानविरुद्ध महाअभियोग दर्ता, पदबाट निलम्वित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका १५७ जना सांसदले बुधबार व्यवस्थापिका

Gyanendra Shah

ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गरिँदै

पशुपतिनाथको वनकालीमा बिहीबारदेखि हुने विराट हिन्दु सम्मेलनले पुर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी गरेको छ । आयोजकका अनुसार सम्मेलनको उद्घाटन पनि पुर्वराजा ज्ञानेन्द्र शाहले नै गर्नेछन । आयोजक हिन्दु अधिराज्य