समाचार

लाइसेन्सको शुल्क दोब्बर भन्दा बढि वृद्धि
यही साउन २ गतेदेखि लागू हुनेगरी यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को शुल्कमा दोब्बर भन्दा बढि वृद्धि गरेको छ । विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दस्तुर,

चीनलाई समेत बिबादमा तान्दै भारत
नेपालको आन्तरीक मामीलामा नांगो हस्तक्षेप गरिरहने भारतले अब चीनलाई समेत मुछेर बिवादको नयाँ श्रृंखला सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले सरकार परिवर्तनमा भारतको संलग्नता रहेको अभिव्यक्ति दिईरहेका बेला भारतले

देउवा, दाहाल र वलीको सहमतिमा १ करोड
एमाले–माओवादी गठबन्धनको द्वन्द चुलिँदै गईरहेको बेला गत असार २३ गते साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेला भए । राजनीतिक घटनाक्रमबारे छलफल

नेपालले ५ हजार ७ सय मेगावाट विजुली बेच्ने
आफै त महादेव उत्तानो पर, कसले देला बर हो कि कुन्नी के भनेझैँ आफै चर्को लोडसेडिङ्ग भोगीरहेको बेला सरकारले पाँच बर्षपछी विद्युत निर्यात गर्ने महत्वकांक्षि योजना सार्वजनिक गरेको छ । हाल

बर्षेनि ४ सय पर्यटक नेपालमै हराउँछन्
नेपाल पर्यटकीय हिसाबले एउटा राम्रो गन्तव्य हो । नेपाल आउने पर्यटक नलोभिने कमै होलान । बर्षेनि हजारौँको संख्यामा पर्यटकहरु नेपाल घुम्न आउने गर्छन । तर नेपाल आउने कुल पर्यटकमध्ये बर्षेनि करीव

सरकार गिराउने विदेशीलाई जेल हाल
विप्लव नेतृत्वको नेकपा माओवादीले सरकार गिराउन लागेका स्वदेशी तथा विदेशी तत्वलाई जेल हाल्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी यदि विदेशी तत्व सरकार गिराउने खेलमा लागेको प्रमाण भए

टर्कीमा जनतासामु सैनिक कू प्रयास असफल
टर्कीमा त्यहाँको सेनाको एक समुहले शासन हत्याउन गरेको प्रयासलाई त्यहाँका जनताले असफल बनाईदिएका छन् । राष्ट्रपति रेचप तैयब एर्दोआन छुट्टी मनाउन गएको बेला सेनाका एक उच्च कमाण्डरको नेतृत्वमा रहेको समुहले सैनिक

सरकार परिवर्तनको खेल व्याट्रीबाट सञ्चालीत
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिर खेल खेलेर नेपालको स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्न चेतावनि दिनुभएको छ । सँधै उखान टुक्काले हसाउँदै विषयवस्तुलाई बुझ्न सहज बनाउने ओलीले गम्भीर मुद्रामा प्रस्तुत हुँदै नाकाबन्दीको

फ्रान्सलाई हराउँदै पोर्चुगल युरोकपको विजेता
युरोकप आयोजक राष्ट्र फ्रान्सलाई हराउँदै पोर्चुगल युरोकप २०१६ को विजेता बनेको छ । अतिरिक्त समयको १०९ औं मिनेटमा एडेरले गोल गरेपछी युरोकपको उपाधी पोर्चुगलको पल्लाभारी भएको हो । चोटका कारण खेल सुरु

तमोर नदी थुनिँदा मितलुङ बजार जोखीममा
शनीबार राति ताप्लेजुङ्गमा गएको पहिरोले थुनिएको तमोर नदीले धार परिवर्तन गरेर बग्न थालेपछी नदी किनारका तीन ओटा बजार जोखीममा परेका छन् । ताप्लेजुङको सावादिन गाविसमा गएको पहिरोले थुनिएको नदीले आफ्नो धार