समाचार
‘छक्का पञ्जा’को चलचित्र इतिहासमा नयाँ रेकर्ड
दुई बर्ष अघि स्वर्गीय श्रीकृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘कोहिनुर’को व्यापारले सबैलाई चकित बनाएका थियो । कोहिनुर आफैमा उत्कृष्ट त थियो नै श्रीकृष्णप्रति अन्तिम श्रद्धाञ्जली दर्शाउँदै दर्शक हलमा पुगेका थिए । चलचित्रले
जहाँ महिलाले चाहेको पुरुषसँग सम्भोग गर्न पाउँछन
विश्वमा यस्ता केही ठाउँहरु यस्ता छन, जहाँ महिलाहरुको राज चल्ने गर्छ । पुरुषहरु महिलाहरुमाथि निर्भर रहनुपर्छ । इण्डोनेसियामा यस्तै एउटा आदिवासी समुदाय छ, जहाँ महिलाहरुको शासन चल्ने गर्छ । त्यहाँ महिलाहरुलाई
काठमाण्डौको फोहोरबाट यसरी निस्किँदैछ बिजुली
फाईल तस्विर यसअघि ओली सरकारले उर्जा संकट समाधानका लागी विकल्पका रुपमा घोषणा गरेको फोहोरबाट बिजुली निकाल्ने प्रविधि जडानको काम अन्तिम चरणमा पुगेको छ । मेसिन जडान भएसंगै अबको एक महिनाभित्र काठमाण्डौको फोहोरबाट
जापान, कोरिया, साउदीमा सिधा हवाई उडान
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले छिट्टै काठमाण्डौ–जापान हवाई उडान सेवा शुरु गर्ने भएको छ । नयाँ विमानको खरिद प्रक्रिया अगाडि बढाएसँगै निगमले नयाँ गन्तव्यका रुपमा जापानमा पुनः सीधा हवाई उडान गर्ने
यसबर्षको विजयादशमी हर्षोल्लासका साथ मनाईयो
सदाझैँ यसबर्ष पनि विजयादशमी पर्व मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाई हर्षोल्लासका साथ मनाईएको छ । यस बर्ष टिका ग्रहणको सबैभन्दा उत्तम साईत ८ बजेर ४५ मिनेटमा रहेको थियो
ग्यालेक्सी नोट सेभेन तत्काल स्विच अफ गर्न अपिल
तपाई सामसुङको ग्यालेक्सी नोट सेभेन चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने तत्काल स्विच अफ गरेर राख्नुहोला । किनकी सामसुङले मर्मतपछि सुरक्षित भनेर बजारमा पठाएका सेटमा समेत आगलागी भएपछि नोट सेभेन तत्कालै स्विच
दसैंको टिकामा पुर्वराजा र कमल थापाको कानेखुसी
सदाझैँ यसबर्ष पनि पूर्वराजा ज्ञानेन्द्र शाहले महान पर्व विजयादशमीका अवसरमा शुभेच्छुकहरुलाई टीका र जमरा लगाइदिनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको हातबाट दसैंको टिका ग्रहण गर्न सयौैँको संख्यामा
ओलीको दसैं, सामाजिक सद्भावको शुभकामना
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । ओलीले महान पर्व दशैँले समयसीमामा संविधानको प्रभावकारी कार्यान्वयनका
राष्ट्रपतिको शुभकामना देखि टिका ग्रहणसम्म
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान पर्व बडादशैं, तिहार, नेपाल सम्वत र छठका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा राष्ट्रपतिले हाम्रा चाडपर्वहरू अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा
चाडपर्व समयानुकुल परिभाषित गर्नुपर्छ; प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले महान पर्व बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार











