समाचार

प्रहरीले गुण्डा नाइकेमाथी गोली चलायो
जसवन्त राई भनेर चिनिने गुण्डा नाइके पूर्ण गुरुङलाई प्रहरीले आज दिउँसो काठमाण्डौ, बबरमहल स्थित बिजुलीबजारबाट पक्राउ गरेको छ । महानगरीय प्रहरीको अपराध महाशाखाले उनलाई गोली हानेर पक्राउ गरेको छ । प्रहरीमाथी

श्रीमानको शबमाथि जेठी-कान्छी बीच लफडा
अफगानिस्तानमा आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका रुपन्देहीका जितेन्द्र थापाको दाहसंस्कार गर्ने विषयमा दुई श्रीमती बीचको झगडाले तनाव मच्चिएको छ । काबुल घटनामा मृत्यु भएका वुटवल रुपन्देहीका ४१ बर्षीय जितेन्द्र थापाको शब बुधवार

बाकसमा फर्कीए १२ जना, देश शोकमग्न
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोटमा परी ज्यान गुमाएका १२ नेपालीको शव बुधबार दिउँसो काठमाडौं ल्याइर्पुयाईएको छ । तीन दिन अघि गत सोमबार बिहान तालिबानीको आक्रमणमा मारीएका उनीहरुको शब नेपाल
उप–प्रधानमन्त्रीद्वयलाई हटाउन कांग्रेसको माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उप–प्रधानमन्त्रीद्वय चित्र बहादुर केसी र कमल थापालाई हटाउन माग गरेको छ । कांग्रेसले उनीहरुलाई संविधानविरुद्ध अभिव्यक्ति दिएको र आन्दोलनको घोषणा गरेको भन्दै बर्खास्त गर्न माग गरेको हो

अफगानिस्तानमा मृत्यु भएका १२ नेपालीको नाम
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परी मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगानस्तानको गृहमन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता सेदिक

ओलीको बोली, आज नभए भोली
बस ट्रकमा मायाप्रेम, चालक र सहचालकको जिन्दगी तथा अरु सामाजिक विषयमा लेखिएका साहित्य त सबैले देखे जानेकै हो । तर गाडीवालाले मायाप्रेम र सामाजिक विषयमा मात्र होइन, राजनीतिक घटनाक्रम र राष्ट्रियताको

१० जिल्लाबाट ३६ नक्कली डाक्टर पक्राउ (सुचिसहीत)
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनालाई पक्राउ गरेको छ । गत शुक्रबार र शनीवार पक्राउ परेका उनीहरुको सिआईबीले आज नाम सार्वजनिक गरेको हो

जापानमा नेपाल फेस्टिवल, आम्दानी कोषमा
टोक्यो । गैर आवासीय नेपाली संघ, जापानको आयोजनामा टोकियोमा हुन लागेको नेपाल फेष्टिवलको लागी स्टल बुकिङ खुल्ला गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआएनए) का अनुसार स्टल बुकीङ्ग जुन १२ तारीखबाट

खाना पकाउने ग्यास किन पडकिन्छ ?
जेठ ७ गते तामा तथा पित्तलको पाता जोड्ने पसलमा एचपी ब्रान्डको सिलिन्डर पडकीँदा ललितपुर स्थित हौगल टोलको इताछेंमा सुरेश ताम्राकार र ध्रुव ताम्राकारको घटना स्थलमै ज्यान गयो । सोही सिलिन्डर विस्फोटमा

नक्कली डाक्टर पक्राउ, डाक्टरहरुकै बिरोध
प्रहरीले दबंग शैलीमा डाक्टरहरुलाई पक्राउ गरेको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ । संघले आज गृहमन्त्री, गृहसचिव देखि प्रहरी प्रमुखलाई विरोध पत्र बुझाउने तयारी गरेको छ । नक्कली डाक्टर भएको