समाचार

अर्काको परीक्षा दिन गएका ३१ परीक्षार्थी पक्राउ
वैदेशिक रोजगारीमा कोरिया जानका लागी लिइने इपीएस कोरियन भाषा परीक्षामा अर्काको परीक्षा दिन जाने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । परीक्षाको पहिलो दिन शनिबार मात्रै ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका
कास्कीका गुरुङ काठमाडौँको गोंगबुमा मृत
कास्कीका सुकुमान गुरुङ काठमाडौँको गोंगबुमा मृत फेला परेका छन् । अन्दाजी ४५ वर्षीय देखिने कास्की स्थायी घर भएका गुरुङको शुक्रवार बिहान शव भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ। गुरुङको मृत्यु के

पड्कीने सिलिन्डर बेच्न पाउनुपर्ने व्यवसायीको माग
ग्यास व्यवसायीहरु पड्कीने सिलिन्डर बेच्न पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रीएका छन् । पटक पटक ग्यासको सिलिन्डर पड्कीएर मानविय क्षति भएको भन्दै सरकारले एचपी ग्यासको खरिद ढुवानी आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछी

देउवाद्वारा प्रचण्ड विरुद्ध आयोगमा उजुरी
राजनितिमा स्थायी सत्रु र स्थायी मित्र हुँदैन भन्ने कुरा पुनः चरितार्थ भएको छ । राजनितिक वृत्तमा एउटा नयाँ तरङ्ग फैलाउनु भएको छ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले । उहाँले द्वन्द्वकालीन घटनालाई

एसएलसी परिक्षाको परिक्षाफल प्रकाशित
परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परिक्षाको परिक्षाफल आज प्रकाशित गरेको छ । यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । एसएलसी परीक्षा सुरु भएको ८२
दलित थर लुकाउन छिमेकीको नागरीकता
आफ्नो दलित थर लुकाउन एक व्यक्तिले अर्कै थरको नागरिकता बनाएका छन् । तुलसीपुर १० दमारगाउँका वीरलाल नेपालीले आफ्नै छिमेकी वीरवहादुर गुरुङको नामबाट नागरिकता बनाएपछि अहिले दुबैको नागरिकता विवादमा परेको छ । उनले

डरलाग्दो भुकम्प जाँदै, सचेत रहन अपील
नेपालमा गत बैशाख १२ गते बिनासकारी भुकम्प गएदेखी अध्ययनमा जुटेको बैज्ञानीकहरुको टोलीले फेरी उस्तै भयानक भुकम्प जाने निश्कर्ष सार्जजनिक गरेको छ । प्रतिष्ठित वैज्ञानिकहरुले गरेको निश्कर्ष अनुसार काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर

टेलिकमले घटायो ईन्टरनेटको महशुल
नेपाल टेलिकमले फाइवर टु दी होम (FTTH) सेवाको महसुल दर घटाएको छ । परिमार्जीत महशुलदर यही असार ३ गतेदेखि लागू हुनेछ । ईन्टरनेट स्पीड नभएको भन्दै उपभोक्ता अन्य सेवा प्रदायक कम्पनीतर्फ आकर्षित हुन थालेपछी टेलिकमले महसुल दर परिमार्जन

एसएलसीको नतीजा आज आउँदै
यस बर्षको प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा आज सार्वजनिक हुँदै छ । परीक्षाफल प्रकाशनका लागी आवश्यक सबै तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । परीक्षाफल आज दिउँसो २ बजेसम्म

नयाँ शक्तिबाट पहिलो दिन नै कानुनको उल्लङ्घन
नयाँ शक्तिले पार्टी घोषणाकै दिन कानुन विपरीत पुर्व स्वीकृत नै नलिई रंगशालाको आकाशमा मानवरहित यान ‘ड्रोन’ उडाएको छ । कानुन अनुसार‘ड्रोन’ उडाउन प्रशासनबाट अनुमति लिनुपर्ने हुन्छ । आइतबार आयोजित पार्टी घोषणासभामा नयाँ शक्तिको झण्डा बोकेको