समाचार
अनलाइन सम्बन्धी नयाँ निर्देशिका
सरकारले अनलाइन सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्न बनेको निर्देशिका मन्त्रिपरिषद्को आर्थिक समितिबाट पारित गरेको छ । सोमबार बसेको समितिको बैठकबाट ‘अनलाइन सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका–२०७३’ पारित गरिएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र

सस्तो पाए नेपालले हतियार अन्तै किन्ने
नेपालले हालसम्म भारतसँग हतियार खरिद प्रक्रियाको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ । जेठ २७ र २८ गते नयाँ दिल्लीमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले

बिहे गर्ने सोच छ, माग्न कोही आउँदैन : शाही
नेपाली काँग्रेसकी सांसद तथा युवा नेतृ रीता शाहीले अहिलेसम्म आफूलाई विवाह गर्नको लागि केटा माग्न नआएको बताउनुभएको छ । सांसद शाहीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा विवाहको लागि आफू तयार भैसकेको बताउँदै

नयाँ शक्तिको उदय, ७ बर्षमा गरिबी अन्त्य
काठमाण्डौको दशरथ रंगशालाबाट हजारौँ संस्थापक सदस्यहरुका बिच नयाँ शक्ति नेपालको घोषणा गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रत्येक नेपालीको घर नभएसम्म आफूले निजी घर र सम्पत्ति नजोड्ने घोषणा गर्नुभएको छ ।

‘बनिसकेपछि के काम गर्छ हेर्नपर्छ’ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार घोषणा गरीएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले एमालेबाहेक अरू पार्टीहरुलाई धक्का दिनसक्ने भविष्यवाणी गर्नुभएको छ । नवगठीत पार्टीको घोषणासभामा बोल्दै प्रधानमन्त्री वलीले भन्नुभयो, ‘बन्दै
कर्मचारीका लागी नयाँ कानुन तयार
लोकसेवा आयोगले सुरक्षा निकाय लगायत सबै सार्वजनिक निकायका कर्मचारीको सेवा, सर्त सम्बन्धी कानुनमा एकरूपता कायम गराउने उद्देश्यले सामान्य सिद्धान्तको मस्यौदा तयार गरेको छ । आयोगले तयार गरेको मस्यौदामा अब बिना जानकारी

पोखरामा भेटियो एसएलआरको गोली
पोखराको फिर्के खोलामा अत्याधुनिक हतियारको गोली फेला परेको छ । पोखरा–८ फिर्के खोलामा रहेको फिर्के तमु समाजले शनिवार सरसफाइ गर्ने क्रममा अत्याधुनिक हतियारमा प्रयोग हुने एसएलआरको २४ राउण्ड गोली फेला परेको
६ भारतीय सहित ७ जना हतियारसहित पक्राउ
सशस्त्र प्रहरी सीमा सुरक्षा बल महोत्तरीले ६ भारतीय सहित ७ जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सीतामणिका रामबलि कुमार, दिनेश कुमार महतो, रञ्जितकुमार सुरी, जितकुमार महतो, राजकुमार राम, हिराकुमार

हदबन्दी नाघेका जग्गा जफत गर्न निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दीभन्दा बढी राखिएका झण्डै ९० हजार रोपनी जग्गा आफ्नो नाममा ल्याउन सरकारलाई निर्देशन दिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई पत्र लेखेर झण्डै ८९ हजार ८ सय
दोरम्बा पीडितहरुको सामुहिक उजुरी
रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले बिहीबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा सामुहिक उजुरी दिएका छन् । सशस्त्र जनयुद्धका क्रममा रामेछापको दोरम्बामा तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका १५ जनाको परिवारले आयोगको कार्यालय बबरमहलमा सामुहिक