सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Nepal Map

६० बर्षपछी लिपुलेक–लिम्पियाधुरामा जनगणना

नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार मात्रै तथ्यांक विभागले सार्वजनिक गरेको छ । जनगणनाको नयाँ तथ्यांकसंगै नेपालको नयाँ तथ्यहरु पनि सार्बजनिक भएका छन् । नेपालको जनगणनामा लिपुलेक–लिम्पियाधुराको जनसंख्या पनि समेटिएको

Papulation of Nepal

नयाँ जनगणनाको नतिजाः पुरुष भन्दा धेरै महिला

केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय

constitution of Nepal

स्थानीय चुनाव सार्न संविधान संशोधन गर्ने तयारी

सरकारले स्थानीय चुनाव सार्न स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान संशोधनको तयारी गरेको छ । केही दफा संविधानसँग बाझिएको र केही संविधान प्रतिकूल भएको तर्कसहित संशोधन गर्न लागिएको

coronavirus infected

जापानमा एकैदिन ७० हजार बढीलाई कोरोना

यसअघिका कोरोनाका लहरहरुमा कडा अनुशासनका उपाय लागु गर्दै आंशिक रुपमा कोरोना संक्रमण दरलाई नियन्त्रण गरेको जापानलाई छैठौँ लहर ओमिक्रोन भेरियन्टको संक्रमणलाई नियन्त्रण गर्न भने हम्मेहम्मे परेको छ । बुधबार जापानमा कोरोना

Malaysia

मलेसियामा नेपालीको कमाई सट्टेबाजीमा डुब्दै

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले सिटी फुटबल गुप (सीएफजी), टीएफसीलगायत फुटबलको सट्टाबाजी गर्ने अनलाइन प्लेटफर्ममा गरेको करोडौं लगानी डुबेको छ । परदेशमा दुःख गरेर कमाएको रकम त्यसरी डुबाउनेहरूमा सबैभन्दा बढी निम्न आय भएका

Corona Infected

जापानमा एकैदिन कोरोना संक्रमित ६० हजार माथी

जापानमा पछिल्लो समय कोरोना संक्रमण दर आक्रामक रुपमा बढ्दै गएको छ । यसअघिका कोरोनाका लहरहरुको आंशिक रुपमा नियन्त्रण गरेको जापानले यसपाली भने संक्रमण दर नियन्त्रणमा निकै कठिन भएको छ । मृत्युदर

National Bank of Nepal

बैंक तथा वित्तीय संस्थाले बढाए कर्जाको ब्याज

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर फेरि बढाएका छन् । दोस्रो त्रैमासमा आधार दर (बेस रेट) मा आएको वृद्धि अनुपातमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर वृद्धि गरेका हुन् । गत असोजको तुलनामा

Army Ukrain

युक्रेनमा आक्रमण गर्ने अन्तिम तयारीमा रुस

पछिल्ला केही दिनयता युक्रेन र रुसी सीमामा विकसित घटनाले विश्वको ध्यान खिचेको छ । युरोपसँग नजिकिएको युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)मा आबद्ध हुने तयारीपछि चिढिएको रुस आक्रमणका लागि उचित समयको

Tokyo, Japan, Sky tree

जापानमा थप १८ प्रिफेक्चरमा अर्ध–आपतकाल

जापान सरकारले कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण बढदै गएपछी थप १८ ओटा प्रिफेक्चरलाई अर्ध–आपतकालीन उपायहरु लगाइएको क्षेत्रको सूचिमा थप्ने भएको छ । सोमबार प्रधानमन्त्री फुमिओ किशिदाले थप १८ ओटा प्रिफेक्चरमा

Child care center in Japan

जापानमा ३ सय बढी शिशु हेरचाह केन्द्र बन्द

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको महामारीका कारण जापानमा ३०० भन्दा धेरै दिवा शिशु हेरचाह केन्द्र अस्थायी रुपमा बन्द भएका छन् । जापानभर कोरोना भाइरसको संक्रमण बल्झिएकै समयमा सो संख्यामा दिवा शिशु हेरचाह