समाचार

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेलमा भारत
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजेको दाबी गरेका छन् । भारतको यो खेलमा नेपालका नेताहरू पनि लागेको

अमेरिकालाई आणबिक आक्रमणको चेतावनी
उत्तर कोरियाले शुक्रबार अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनबाट देखिएको चुनौतीको प्रतिरोध गर्न यही विकल्प मात्रै बाँकी रहेको उसको दाबी छ । ‘अमेरिकाको

दुई छिमेकी चीन र भारत युद्धको तयारीमा
लद्दाखस्थित गलवान घाटीमा हालै भएको संघर्षपछि भारत र चीनबीच तनाव बढेको छ । सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ । सन् १९९६

बुटवलमा सलह किराले वितण्डा मच्चाउन थाल्यो
बारा, पर्सा र सर्लाही हुँदै नेपाल प्रवेश गरेको भनिएको सहल किराले रूपन्देहीमा बितण्डा मच्चाउन सुरु गरेको छ । सलहको झुण्ड शनिबार दिउँसो बुटवलको आकासमा उडिरहेको छ । शनिबार दिउँसो बुटवल आसपास क्षेत्रमा

सिमा सुरक्षामा सेना खटाउने सरकारी रणनिती
नेपाली सेनालाई नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहभागी गराउने रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने र त्यसका लागि कार्ययोजना बनाइने रक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् । नेपाली सेनाले यस विषयमा हालसम्म पत्राचार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्यो
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित मिडिया ब्रिफिङमा भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको जानकारी दिएको हो । मिडिया

नेपाल आउँदैन भनेको सलहको वितण्डा सुरु
नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने

असार १६ पछी एमसीसी खारेज हुने पक्का हो ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक जारी छ । उक्त बैठकको एउटा प्रमुख मुद्दा एमसिसीअन्तर्गत अमेरिकाले दिएको ५० अर्बको अनुदान संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय हो । नेकपाको बैठक

आइसोलेसनबाट २४ जना कोरोना संक्रमित भागे
दैलेखमा कोरोना संक्रमितका लागी बनाइएको आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या