समाचार
चीन–भारत बिबादमा नेपाल कसको पक्षमा ?
चीन र भारतबीच लद्दाखमा भैरहेको तनाब र सैनिकहरु मारिएको घटनामा विश्वका विभिन्न देशले प्रतिक्रिया दिइरहेका बेला दुई देशको बीचमा अवस्थित सानो मुलुक नेपालको प्रतिक्रिया के होला ? दुवै देशका मिडियाले नेपाललाई चासोका
लिम्पियाधुरासहितको नक्साले पायो संबैधानिक मान्यता
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित
तपस्वीभेषी बम्जन पक्रन गएको सिआईबी रित्तो
सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७८४८ पुगेको छ । संक्रमित मध्ये २२ जनाको
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलालीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६
प्रधानसेनापती र सशस्त्र आईजिपी सिमा निरिक्षणमा
कालापानी लिम्पियाधुराको बिषयलाई लिएर नेपाल र भारतबिच बिबाद बढिरहेका बेला नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ प्रस्थान गरेका छन्
सर्लाही घटनाः भुमी नेपालको मालिक भारतीय
नेपालले भारतीय सीमाक्षेत्रमा सशस्त्र प्रहरीको गतिविधि बढाएको छ । कोरोना नियन्त्रणका लागि सुरक्षा गस्ती बढेसँगै सीमा क्षेत्रका अनेक रहस्य सतहमा आउन थालेका छन् । यही क्रममा शुक्रबार बिहान सर्लाही जिल्लाको पर्सा गाउँपालिका–३
नाममात्रै उद्धार, सरकारलाई पैसा कमाउने ध्यान
विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन ‘उद्धार उडान’का नाममा तय भएका चार्टर फ्लाइटहरु एकपछि अर्को गर्दै स्थगित हुन थालेका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नयाँ तालिका त ल्याउँदैछन् ।
सेनाले क्वारेन्टाइनमा चरम भ्रष्टाचार गरेको खुलासा
सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार ग¥यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको व्यवस्थापन जिम्मा नेपाली सेनालाई दिएको
चिनियाँ सेनासंगको झडपमा २० भारतीय सेनाको मृत्यु
भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना