समाचार
सिमानाको पिडाः जागिर नेपालमा बसाई भारतमा
बैतडीको डिलाशैनी गाउँपालिका–३ सिमारकी अनमी सिर्जना बोहरा नेपाल–भारत नाकाको झुलाघाटस्थित हेल्थ डेस्कमा कार्यरत छिन् । एक वर्षयता कोरोना कहरमा भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा खटिइरहेकी छन् । नेपालतर्फ नाकामा बिहानैदेखि खटिने उनको
सरकारी औषधी पसलमा किन पाईँदैन औषधी ?
बिरामीलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि दिन मुलुकभरका सरकारी अस्पताल परिसरमा सञ्चालन गरिएका फार्मेसीले सर्वसाधारणलाई राहत दिनुको सट्टा आहत गराइरहेका छन् । अस्पतालका डाक्टरले लेखिदिने धेरैजसो औषधि त्यहींको फार्मेसीमा हुँदैनन्, निजीमा चार
यौन शक्ति बढाउन लाटोकोसेरोको तस्करी
लाटोकोसेरो किसानलाई गुनकारी पन्छी हो । यसले अन्नबाली खाएर दुःख दिने मुसाको संख्या नियन्त्रण गरी गुन लगाउँदै आएको छ । पर्यावरण सन्तुलनमा राख्न पनि महत्वपूर्ण योगदान रहेको विज्ञ बताउँछन् । तर,
जापानमा युट्युवबाट पैसा कमाउने हवलदारको तलव कट्टी
जापानमा गेमिङ भिडियो युट्युवमा अपलोड गरेर अतिरिक्त आम्दानी गरेको भेटिएपछी एकजना हवलदारको तलव काटिएको छ । अतिरिक्त पैसा कमाएको खुलासा भएपछि अधिकारीहरुले अनुशासनको कारबाही अन्तर्गत ति ३३ बर्षिय हवलदारको तलब काटेका
लुम्विनि कोषको जग्गामा मन्त्री आलेको आँखा
सार्वजनिक सम्पत्ति ‘सेटिङ’ मा दोहन गर्ने÷गराउने खेल लुम्बिनीमा पनि पुगेको छ । संसारभरिका बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्वपूर्ण जग्गा कानुनविपरीत निजी रिसोर्टलाई दिन पयर्टनमन्त्री प्रेम आले नै सक्रिय भएका छन् । लुम्बिनी गुरुयोजनाले
एनआरएनए जापानको विवाद मिलाउने जिम्मा भट्टलाई
गैर आवासीय नेपाली संघ जापानको निर्वाचनमा प्रविधिको दुरुपयोग गरी चुनावी नतिजामा धाँधली गरेको पाइएपछी सिर्जना भएको विवाद अँझै पनि मिल्न सकेको छैन । अनलाइन भोटिङ प्रक्रियामा इमेलको दुरुपयोग गरी वास्तविक मतदाता
महाकाली नदीमा मनपरी बाँध बनाउँदै भारत
दार्चुला सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ । भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण
गौर नरसंहार दोहोर्याउने मन्त्री यादवको धम्की
पदको उन्मादले राजनीतिक नेतृत्व कतिसम्म असहिष्णु हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले । बुधबार गौरमा उनी सहभागी कार्यक्रममा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कालो झन्डा
प्रेमीसंग बिबाह गर्ने तयारीमा नायिका रेखा थापा
नेपाली चलचित्र जगतमा स्टारडमको पर्यायवाची बनेकी अभिनेत्री हुन् रेखा थापा । हिरोहरुको दबदबा रहेको समयमा दुई दशकअघिसम्म चलचित्र ‘हिरो’बाट नेपाली चलचित्रको पर्दामा फर्किएकी रेखा त्यसपछि एकछत्र रुपमा यो क्षेत्रमा राज गर्न
इजरायलमा खुल्यो रोजगारी, मासिक तलव २ लाख
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार मोरङकी २६ वर्षीया युनिसा राई भेटिइन । दीर्घकालीन हेरचाह सेवाको सहायक श्रमिक (केयरगिभर) का रूपमा इजरायल जाँदै गरेकी उनी उत्साहित देखिन्थिन । इजरायल जाँदै गरेकी उनले भनिन्–‘इजरायल जान पाउनु











