समाचार
गायक दिपक परियारले झुण्डिएर गरे आत्महत्या
आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका
नेपाल र भारतको सिमानामा तारबार लगाउन माग
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन
अमेरिका बस्ने प्राणको ‘तिम्रो मेरो साथ’ युट्युवमा
सुगम संगितका चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको सुमधुर आवाजमा प्राण पुन मगरले ‘तिम्रो मेरो साथ’ बोलको गित बजारमा ल्याएका छन् । हाल अमेरिका बस्दै आएका प्राण पुनले आफ्नो
काठमाण्डौमा चक्कुले हानेर श्रीमतीको हत्या
काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान
झन शक्तिकाली बने रुसका राष्ट्रपति पुटिन
रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउने गरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन्
भारतीयलाई नागरिकता नदिए गणतन्त्र उल्टिन्छ
राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले सरकारले अंगिकृत नागरिकतामा ७ बर्षे सिमा लागु गरे गणतन्त्र उल्टिने चेतावनी दिएका छन् । राष्ट्रिय सभामा बोल्दै उनले नेपालका मधेषी र भारतको बिहार बिच बर्षौँ
‘जग्गा दलाल’को स्वार्थमा कित्ताकाकाट खोल्दै सरकार
सरकारले भूउपयोग ऐनको मर्मविपरीत घरजग्गा व्यवसायीको स्वार्थमा जग्गाको कित्ताकाट तत्काल खोल्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनलाई देखाएर ऐनअनुसार जग्गाको वर्गीकरण नगरीकनै
शिक्षक लाइसेन्सको नतिजा आयो, ९२ प्रतिसत फेल
शिक्षा सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी ६६ हजार ५६२ मध्ये ६२ हजार ८८० जना अनुत्तीर्ण भए । अर्थात् भावी शिक्षकमध्ये जम्मा ५.८३ प्रतिशतले मात्र लाइसेन्स परीक्षा
लिम्पियाधुरामा भारतको खटनपटन कहिलेसम्म ?
सरकारले जेठ ५ गते लिम्पियाधुरासमेत समेटिएको नेपालको वास्तविक नक्सा मन्त्रिपरिषदबाट पारित ग¥यो । त्यसको दुई दिनपछि ७ गते भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले करिब ३७२ वर्ग किलोमिटर क्षेत्रफलमा
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुग्यो
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको