समाचार
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार
भारत हिँडेकी सरिता गिरीलाई सिमानाबाट फकाईयो
सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् । उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् ।
विदेशी बुहारीलाई ७ बर्षपछी अंगिकृत नागरिकता
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको छ । त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग
चिनियाँ सेनासंगको झडपमा ३ भारतीय सेनाको मृत्यु
लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी (कर्णेल) र दुई जना जवान मारिएका छन् । लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन
क्वारेन्टाइनमै अन्तरजातिय बिहे, वडाध्यक्ष पुरोहित
घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर विवाह गराइदिएका हुन् । घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण
भारतीय तस्करद्वारा सुरक्षाकर्मीमाथी आक्रमण प्रयास
भारतीय तस्करको समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको छ । सोमबार राति भारतीय तस्करको समूहले झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर
सिमा वार्ताबारे प्रधानमन्त्रीले वास्तविकता लुकाएको खुलासा
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा विवादबारे भारतसँग वार्ताको पहलबारे नेपालको संसद र पार्टीका अन्य नेतालाई वास्तविकता जानकारी नगराएको दावी एक भारतीय अखबारले गरेकोछ । द हिन्दू अखबारले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार
रुकुम घटनाः नवराजकी प्रेमिकाको बयान आयो
रूकुमको चौरजहारीमा जेठ १० गते भएको सामुहिक हत्याबारे मृतक नवराज बिककी प्रेमिकाले नवराज र उनका साथीहरूलाई आफ्ना बुवा र दाइसमेतले घेरा हालेर कुटीकुटी मारेहोलान् भन्ने विश्वास आफूलाई भएको बयान दिएकी छन्
वडाध्यक्षको नेतृत्वमा रुकुम घटना भएको खुलासा
पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ । वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरुलाई
सुशान्तसिंहको आत्महत्या नभई हत्या भएको दाबी
आइतबार आत्महत्या गरेका भनिएका भारतीय अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न