समाचार
नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैनः भारत
नेपालको प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने गरि तयार पारिएको संविधानको संशोधन प्रस्ताव पारित गरेको दुई घण्टा नवित्दै भारतले संक्षिप्त प्रतिक्रिया व्यक्त गरेको छ । भारतीय
नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुग्यो
पछिल्लो २४ घन्टामा शनिबार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या
भारतीय सेना प्रमुखले सच्याए विवादित टिप्पणी
भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवाणेले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन् । भारतले लिपुलेक क्षेत्रमा एकतर्फी ढंगले गरेको सडक निर्माणको विरोध नेपालले विदेशीको इसारामा गरेको
मधेशीले राष्ट्रवादको कति परिक्षा दिनुपर्नेः महतो
राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले जति असन्तुष्टि भए पनि देशको सवालमा एक ठाउँमा उभिने बताएका छन् । नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा उभिने
भुमि फिर्ताका लागी भारतसंग वार्ता: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन् । शनिबार नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उनले अब
प्रधानमन्त्रीज्यु महाकाली सन्धिमा राष्ट्रघात किन ?
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कालापानी, लिपुलेक र लिम्पियाधुरामा विवाद रहेको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वि. सं. २०७१ मा पनि स्वीकार गरेको स्मरण गराएका छन् । भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक
भारतसंग दुश्मनी होइन, भुमि फिर्ता खोजेका छौँः प्रचण्ड
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु
सरिता गिरीले दिईन बंगलादेश झैँ टुक्रिने चेतावनी
समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताएकी छिन् । प्रतिनिधि सभा बैठकले आफ्नो संशोधन प्रस्ताव अस्वीकार गरेपछि बाहिरिएकी गिरीले आफूले संशोधन राखेपछि धेरै
भारतले बुझोस्ः हाम्रो भुमि फिर्ता लिएरै छाड्छौँ
नेपालले तथ्य र प्रमाणका आधारमा मात्रै कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गरेकाले भारतले उक्त भूमि छाड्नुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा
को हुन नक्सासम्बन्धि विधेयकमा मतदान नगर्ने सांसद ?
प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित