समाचार

नक्सासम्बन्धि विधेयक सर्वसम्मत रुपमा पारित भयो
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । संविधान संशोधन विधेयकको पक्षमा

भारतीयले हतियार खोसेपछी गोली चलाउँदा १ को मृत्यु
भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको

हाम्रो भुमि फिर्ता हुनुपर्यो, त्यही हो समाधानः प्रधानमन्त्री
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको एक महिना हुन लाग्यो । भारतले यसबारे वार्ता गर्न मानिरहेको छैन । यसैवीच बुधबार प्रतिनिधि सभामा उपस्थित

सरिता गिरिले संसदमै भनिन् कालापानी भारतको
जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक माथि संशोधन दर्ता गराएकी छिन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ

भुमि फिर्ता ल्याउने कुरा जस लिने कुरा होईनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको बताएका छन् । लिम्पियाधुरासहित महाकाली

कालिकोटमा टिपर कर्णालीमा खस्यो, ३२ बेपत्ता
कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ । नरहरिनाथ गाउँपालिका–१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो

लिम्पियाधुराबारे संसदले गर्यो ऐतिहासिक निर्णय
भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको

तिन किशोरीको बलात्कार आरोपमा ४ पक्राउ
कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दिएको जानकारीअनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दीप

ललितपुरमा खुट्टा बाँधिएको पुरुषको शव भेटियो
ललितपुरमा एक पुरूषको खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको छ । बुधबार बिहान दुई बजे गोदावरी नगरपालिका–३ टौखेलका स्थानिय तथा फ्रेस हाउसका सञ्चालक ३८ वर्षीय अमित शाही घरको करेसाबारीमा मृत अवस्थामा

फेसबुक प्रेमले ५५ बर्षिय बृद्धको ३० लाख झ्वाम
एउटा निकै चर्चित भनाई छ, ‘प्रेम अन्धो हुन्छ’ । हो, यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ, भारतमा । ५५ वर्षका एक पुरुष फेसबुकमा एक युवतीको प्रेममा फस्छन् । सुरुवाती