सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Hatya chirpat prahar

रुपन्देहीमा बञ्चरोले हानेर आफ्नै छोराको हत्या

रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ कुचेराका ४९ वर्षीय रिम बहादुर कुमालले आफ्ना १७ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेको

Insec Nepal

नवराजसहित ६ जनाको कुटपिटबाट मृत्युः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जाजरकोटका नवराज बिक सहितका ६ युवाको मृत्यु स्थानीयको कुटपिटबाट भएको दाबी गरेको छ । रुकुम (पश्चिम)को चौरजहारी, सोतीमा जेठ १० गते भएको घट्नाबारे इन्सेकको प्रारम्भिक प्रतिवेदनले

Map of Nepal

नक्सासम्बन्धि ऐतिहासिक विधेयकमा छलफल

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी ऐतिहासिक संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् । अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको

Corona Virus

कोरोनाबाट बचेका नेपालका पाँच ओटा जिल्ला

नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको पुष्टि भएको छ । मंगलबार इलामका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भएको हो । अहिलेसम्म

Corona

नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुग्यो

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक

Girl Jabarjasti nepali girl

आठ बर्षकी बालिकाको खुट्टा बाँधेर बलात्कार

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बेंवरे नजिकै शान्तिनगरमा ८ वर्षीया बालिका बलात्कृत भएको खुलेको छ । उनलाई छिमेकी १४ वर्षीय किशोरले घरमै लगेर बलात्कार गरेको आरोप छ । घटना बैशाख २८ गतेको हो ।

Map of Nepal

आज नक्सा सम्बन्धि संसोधन विधेयकमा छलफल

प्रतिनिधि सभामा मंगलबार नेपालको अध्यावधिक नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको मंगलबारको संभावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङफेले नेपालको संविधान

Death boy corona

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा सारिएका एक कोरोना संक्रमितको मृत्यु भएको हो । योसंगै नेपालमा

Rupandehi samuhik hatya 5 janako

रुपन्देहीमा कोदालोले हानेर पाँच जनाको हत्या

रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा ५ जनाको सामुहिक हत्या भएको छ । कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जना कामदारको हत्या भएको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न पक्राउ परिसकेका छन्

Corona

नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना