Slider
सम्बन्ध बिग्रेपछी सेक्स भिडियो सामाजिक सञ्जालमा
घटना १ : भक्तपुरमा ९ कक्षा पढ्दै गरेकी किशोरी उनकै गाउँका किशोरसँग प्रेममा परिन् । किशोरले उनीहरूबीचको शारीरिक सम्बन्धको भिडियो खिचेर राखे । केही समयपछि खटपट सुरु भयो । किशोरले त्यो
हामी चाहान्छौँ, शृङ्खलाको शिरमा ताज सजियोस्
भोली विश्व सुन्दरीको अन्तिम दिन हो । अर्थात विश्व सुन्दरी प्रतियोगिताको घोषणा हुने भोली अन्तिम दिन । अन्तिम दिनको पुर्व सन्ध्यामा मिस वल्र्डमा सहभागी मिस नेपाल श्रृंखला खतिवडाले आफ्नो फेसबुक प्रोफाईलमार्फत
श्रीमती माईत पठाईदिएपछी बुवा र ठुलोबुवाको हत्या
कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका २१ वर्षीय जहरलाल चौधरीले चिर्पटले हानेर आफ्नो बुवा र ठूलाबुवाको हत्या गरिदिएका छन् । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार शुक्रबार बिहान उनले चिर्पटले हानेर करिब ५५ वर्षीय
काठमाण्डौको रातोपुलमा प्रहरीले गोली चलायो
प्रहरीले काठमाडौंको रातोपुलमा एक अभियुक्त भाग्न खोजेपछी पक्राउ गर्न गोली चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका फरार अभियुक्त राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो
बुद्धिजीवीलाई प्रधानमन्त्रीको चेतावनी, जवाफ दिउँ ?
विवादीत एसिया प्यासिफिक समिटमा सरकारको सक्रिय सहभागितालाई लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको पदक जायज भएको बताएका छन् । साथै आफूले जवाफ दिँदा थला पर्न सक्ने भन्दै आफूसँग
अन्यौलमा बाहिरी चक्रपथ, जग्गा दलालहरु घाटामा
ल्याण्ड पुलिङ अवधारणाबाट निर्माण हुने बाहिरी चक्रपथ योजना अँझै पनि टुंगोमा पुग्न सकेको छैन । गएको बैशाखमा मन्त्रिपरिषदले चोभार–सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्विकृत त ग¥यो तर बाँकी काम नहुँदा
कांग्रेस र भारत राजतन्त्र पुर्नस्थापनाको डिजाइनमा
पछिल्लो समय सर्बसाधारणमा राजनितिक वितृष्णा बढदै गईरहेको र राजसंस्थाको सक्रियता बढिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र भारतले राजतन्त्रको पुर्नस्थापनाको गृहकार्य गरिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले
जेलको पति छुटाइदिए वापत बलत्कार अनि १० लाख
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला सप्तरीमा एक नेताले महिलासँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको घटना बाहिर आएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)का सप्तरी जिल्ला कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५
दिउँसै टर्च बालेर निर्मलाको न्याय खोज्दै अधिकारकर्मी
बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि १३ वर्षीय बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै अधिकारकर्मीले बलात्कारी हत्यारालाई पहिचान गरी कारबाही गर्न माग गर्दै टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । कञ्चनपुरका
निर्मला काण्डमा शंकास्पद एक युवा नियन्त्रणमा
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको घटना सार्बजनिक भएको छ । कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको










