सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

KP Sharma Oli

पार्टी एकताबारे हल्ला चलाउने भोली बालुवाटार आउनु

सत्ताधारी दल माओवादी केन्द्र र एमालेबीच हुने भनिएको पार्टी एकता प्रक्रियामा चिसोपना आएको भनि हल्ला चलाउनेहरुलाई भोली बालुवाटार आउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन । आज मंगलबार राष्ट्रियसभा गृहमा आयोजित

श्रम गर्नुस्, श्रम नगर्ने कम्युनिष्ट हुँदैनः रक्षामन्त्री

रक्षा मन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले श्रम नगर्ने कोही पनि कम्युनिस्ट हुन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी, ललितपुरका ३ सय ५७ जना नयाँ पार्टी सदस्यहरुलाई शपथ गराउँदै

Ram Bahadur Thapa

गृहमन्त्री नै भन्छन–‘तस्कर र गुण्डाको हातमा देश’

अहिलेसम्म जनताले भन्थे, ‘यो देश माफियाको हातमा छ । सरकार तस्करले चलाउँछन् । ठेकेदारको हातमा देशको अर्थतन्त्र छ ।’ तर, अब गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैंले देश माफिया, ठेकेदार र तस्करको

देश लोडसेडिङमुक्त, १ हजार मेगावाट थपिँदै

यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिने भएको छ । सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन

KP OLi

सम्झौता लाइभ छ, कुनै गल्ती भए जिम्मेवारी लिन्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमण र दुई देशबीच भएको सम्झौता बारे संसदलाई जानकारी गराएका छन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग भएको

मोदीको भ्रमणमा माओवादी मन्त्री किन भए वाईपास ?

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल भनिरहँदा सत्ता साझेदार माओवादी केन्द्र भने रुष्ट देखिएको छ । स्रोतका अनुसार मोदी भारत फर्किए लगत्तै प्रधानमन्त्री ओली र

Nepal Airlines

नयाँ हवाई रुट दिन भारतले किन गर्दैछ आनाकानी ?

नेपाल र भारतका प्रधानमन्त्रीहरूले नेपाल प्रवेश गर्ने विमानहरूलाई नयाँ हवाई मार्ग खुला गर्नका लागि काम अघि बढाउन आ–आफ्ना देशका अधिकारीलाई निर्देशन दिएका छन् । नेपालगञ्ज, जनकपुर, भैरहवा र विराटनगरबाट पनि अन्तराष्ट्रिय

फर्किए मोदी, जनतालाई सास्ती मात्रै, उपलब्धी शुन्य

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन । शुक्रबार जनकपुर हुँदै नेपाल प्रवेश गरेका नरेन्द्र मोदीले जानकी मन्दिरको पुजापाठबाट भ्रमणको प्रारम्भ गरेका थिए । जनकपुरमा नागरिक अभिनन्दन

साईबर अपराध, नाङ्गो भिडियो काण्डले तहल्का

काभ्रेकी १९ वर्षीया एक युवतीलाई सन्तोष वलिभर नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । सुरुमा उनले इग्नोर गरिन । तर, रिक्वेस्ट रोकिएन । करिब तीन महिनाको पेन्डिङपछि रिक्वेस्ट एसेप्ट गरिन । अब दुईबीच कुराकानी हुन

प्रदेश ४ का सभामुख शौचालयमा लडेर आईसीयुमा

प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारी शौचालयमा लडेर गम्भीर घाइते भएका छन् । उनको अहिले पोखरास्थित मनिपाल शिक्षण अस्पतालको आईसीयूमा कक्षमा उपचार भइरहेको छ । दिउँसो ४ बजे बाथरुममा लडेर गम्भीर