Slider
कोरोनाका कारण नेदरल्याण्डमा नेपाली निधन
यूरोपेली मुलुक नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । म्याग्दी घर भइ श्रीमान
भारतीय नेपाल छिर्न थालेपछी नेपाली जागाराम
कपिलवस्तुमा भारतीय सीमावर्ती क्षेत्रका नागरिक रातभर जागाराम बस्ने गरेका छन । नेपाल भारत सीमाना नजिकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना संक्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन् । कोरोना संक्रमण
भारतबाट लुकिछिपी नेपाल छिर्ने क्रम बढ्यो
कोरोना भाइरसको संक्रमण रोक्न देशभित्रै नागरिकलाई घरबाट निस्कन प्रतिबन्ध लगाइरहेका बेला नेपालको पुर्वी क्षेत्रमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्न नछाडेपछी कोरोना संक्रमणको जोखिम बढेको छ । कतिपयले भने स्थानीय तहलाई खबर गरेर
फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती डिस्चार्ज
फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ्य भएकी छिन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ । स्वस्थ भएर अस्पतालबाट घर
नेपालमा एकैदिन भेटिए १४ कोरोना संक्रमित
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदपयुरमा १२ जना भारतीय र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०
वेलायतमा कोरोनाका कारण थप ३ नेपालीको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ । लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको
लकडाउनको बेला जनकपुरमा किनमेलको भिडभाड
बिहीबार बिहानै जनककपुरमा देखिएका दृश्यहरुले जोकोहीलाई चिन्तित बनाएको छ । मुलुक पूरै लकडाउनमा रहेको बेला प्रदेश–२ को केन्द्र जनकपुर सदरमुकाम जनकपुर बजारमा भने लकडाउनको धज्जी उडाउँदै सर्वसाधारणहरु बिहानैदेखि सड़कमा देखिएका छन्
संक्रमितसँगै आएकाले ढाँटेर घरमै बसेको खुलासा
वीरगञ्जबाट कैलाली आएकी एक बद्धामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनका कारण अलपत्र परेका ३४ जनालाई पठाएको थियो ।
अष्ट्रेलियामा कोरोनालाई जितेकी नेपाली नर्स सञ्जिता
अस्ट्रेलियामा कोरोना भाइरसलाई जितेकी नेपाली नर्स सञ्जिता न्यौपानेले उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाएकाले आफूले कोरोना भाइरसलाई पराजित गर्न सफल भएको बताएकी छिन् । कोरोना पराजित गरेपछि इस्टरको लामो बिदा पनि काम
अमेरिकामा कोरोनाका कारण २ नेपालीको मृत्यु
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो । कोरोना











