सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

क्यानडामा नेपाली विद्यार्थीको अकस्मात निधन

उच्च शिक्षा अध्ययनका लागि क्यानाडा आएकी नेपाली विद्यार्थी शर्मिला डंगोलको अकस्मात निधन भएको छ । शनिबार बिहान घरमै बसिरहेको बेला उनको अकस्मात मृत्यु भएको हो । श्रीमान् सहित तीन महिना अघीमात्र

election of local institution

चुनाव सार्ने सहमति भारतीय योजनामा भएको खुलासा

सरकारले स्थानिय तहको निर्वाचन दुई चरणमा गर्नेसहमतिसँगै पहिलो चरणमा कम र दोस्रो चरणमा धेरै क्षेत्रको निर्वाचन गर्ने निर्णय गरेको छ । मधेसी मोर्चाले निर्वाचन हुन नदिने भनिएको २ नम्बर प्रदेश बाहेक

विप्लवका कार्यकर्ता चुनावमा मुख्य सुरक्षा चुनौति

गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको निर्वाचन विरोधी गतिविधि स्थानीय तहको निर्वाचनको प्रमुख सुरक्षा चुनौती रहेको ठहर्याएको छ । विप्लव नेतृत्वको नेकपाले सार्वजनिक रुपमै स्थानीय तहको निर्वाचन बिथोल्ने भन्दै आएको

झिँगा आतंकबिरुद्ध आन्दोलन, आउँदैनन पाहुना

गाउँभरि भनभनी झिँगा भन्किरहेका हुन्छन् । खानेकुरादेखि लिएर सबै थोकमा झिँगाको गोलो हुन्छ । खाना बनाएर खान सक्ने अवस्था छैन । खाना बनाए पनि झुलभित्र बसेर खानुपर्ने बाध्यता छ । मोरङको सोराभाग

‘माकुराको जालोमा झिँगा पर्छ’ एमाले पर्दैन; ओली

प्रधानमन्त्रीजी जानकारी गराउन आउनुभएको रहेछ । उहाँहरुले गरेको सहमतिको हामीसँग परामर्श भएको छैन । हामी हेर्छौं, अध्ययन गर्छौं । समर्थन गर्न लायक कतै भेटियो भने समर्थन गर्छौं । विरोध गर्न लायक,

Prachanda

मन्त्रिपरिषद बैठक राकेर प्रधानमन्त्री ओली निवासमा

पुर्वनिर्धारीत मन्त्रिपरिषद बैठक केहीबेरका लागि रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न ओली निवास बालकोट पुगेका छन् । संविधान संशोधन र स्थानीय निर्वाचन लगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले

बाहिरी रिङरोड निर्माण सुरु हुँदै, यही बर्ष डोजर चल्ने

काठमाडौं उपत्यकामा बन्ने बाहिरी चक्रपथको डीपीआर एक साताभित्रै तयार हुने भएको छ । डीपीआर आएपछि मन्त्रीपरिषदबाट स्वीकृत गराएर निर्माणका लागि पहिलो चरणमा तत्कालै काम थाल्ने बाहिरी चक्रपथ विकास आयोजनाले जनाएको छ

किन घाईतेको उपचार गरेनन मणिपालका डाक्टरले

मुक्तिनाथ दर्शन गरेर फर्कदैं गरेको बस कागबेनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई दर्जन बढि घाईते भएका छन । दुर्घटना लगत्तै नेपाली सेनाको हेलिकोप्टरले घाईतेलाई उपचारका लागि पोखराको

हिन्दी भाषालाई मान्यता, दोस्रो चरणको चुनाव देउवाले

सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संशोधन विधेयक परिमार्जनसहित सविधान संशोधन गरी दुई चरणमा चुनाव गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणको चुनाव ३ वटा प्रदेशमा बैशाख ३१ मा

चुनाव लाग्यो, मेयरका आकांक्षिको खुट्टा फुटालियो

स्थानीय तहको चुनावी सरगर्मी बढिरहेको बेला बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी इश्वरदत्त भट्टमाथि बिहीबार राति सांघातिक कुटपिट भएको छ । गोठलापानीमा रहेको स्टार गेस्ट हाउसमा सुतिरहेका बेला राति ११