सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रबासी वाल

KP Sharma Oli

विदेशमा अप्ठेरोमा परेकालाई चाँडै स्वेदश ल्याईने

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सम्बोधनमा उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने

Corona Virus

कोरोनाका कारण विश्वभर ११७ नेपालीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यो तथ्यांक शनिबार (२३ मे २०२०) साँझसम्मको हो । एनआरएनएको स्वास्थ्य समितिले संकलन

Bideshbat farkidai

विदेशबाट दैनिक ६ हजारको उद्दार गर्ने तयारी

सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ । ‘यूएई लगायतका देशले ‘आफ्नो

Italy in CoronaVirus

कोरोनाका कारण विश्वभर ९६ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०)

Nepal Airlines in Japan

नेपाल एयरलाइन्स जापान जाँदै, फर्किँदा रित्तो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानी नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी

Italy in CoronaVirus

कोरोनाका कारण वेलायतमा ६१ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक तथ्यांक सार्वजनिक गर्दै ६१ नेपालीको मृत्यु भएको जनाएको

Bideshbat farkidai

युएईले नेपाली कामदार आफै नेपाल पुर्याईदिने

नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको

Care Giver in Japan

नर्सिङ केयरमा जापान जान अनलाइन अन्तरवार्ता

जापानले तोकुतेई गिनोउ भिषा मार्फत नेपाल सहित बिभिन्न मुलुकबाट विदेशी कामदार लैजाने प्रक्रिया कोरोना भाईरसको असरका कारण रोकिएको यहाँहरु सबैलाई थाहा नै छ । विश्वभर आकस्मिक बाहेक नियमित आवतजावत सम्बन्धि सम्पुर्ण

Coronavirus Test

युएईमा एकैदिन २२ नेपालीमा कोरोना संक्रमण

युएईको शारजहामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । ती सबै नेपाली महिला कामदार हुन् । शारजहाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा

Mount Sinai

कोरोनाका कारण ५२ बर्षिय पेम्बा लामाको मृत्यु

अमेरिकामा कोरोना संक्रमणका कारण नेपालमा काठमाण्डौं घर भएका पेम्बा रिन्जी लामाको मृत्यु भएको छ । ५२ बर्षिय लामाको उपचारका क्रममा न्युयोर्कको माउण्ट साइनाई अस्पतालमा मृत्यु भएको हो । निकट व्यक्ति लाक्पा शेर्पाले