सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रबासी वाल

Amit Karki

अष्ट्रेलियाको ग्याङफाइटमा १ नेपाली विद्यार्थीको मृत्यु

सिड्नीको हर्षभिलमा नेपाली युवाहरुबीच भएको ग्याङफाइटमा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । ललितपुरका ति युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका नजिकका नातेदारले पुष्टि गरेका छन् । दुई

Jacktion Hight USA

अमेरिकामा दुई नेपालीमा कोरोना भएको पुष्टि

न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने दुई नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । अहिले उनीहरुलाई एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पुष्टि भएकामध्ये ४७ वर्षीय एक

Corona Virus

बहराइनमा ३ जना नेपालीमा कोरोना देखियो

बहराइनमा रहेका ३ जना नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । बहराइनमा अहिलेसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा तीन जना नेपाली कामदार रहेका छन् । बहराइनस्थित

bhagabati ranabhat

लण्डनमा नेपाली महिलालाई कोरोना संक्रमण

लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको समाचार छ । कोभिड–१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि उनी

Korona Virus

कोरोनाका कारण वेलायतमा एक नेपालीको मृत्यु

कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । यो समाचार नमस्ते नेपाली अनलाईनमा नरेश खपाङ्गी मगरले लेखेका छन् । हामीले यो समाचार सोही अनलाईनबाट जस्ताको तस्तै साभार

Lhosar in Japan

जापानको तोचिगीमा शेर्पाहरुले मनाए ल्होसार

हिमाली शेर्पा तथा बौद्ध धर्मावलम्वीहरुले मनाउने ग्याल्पो ल्होसार जापानको तोचिगीबासी शेर्पा तथा गैर शेर्पा नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन । शेर्पा परिवार तोचिगीको आयोजनामा तोचिगीमा रहेका आम नेपाली समुदायले शुभकामना

Sherpa

तोचिगीमा फेब्रुअरी २२ मा शेर्पा ल्होसार मनाईँदै

शेर्पा तथा बौद्ध धर्मावलम्वीहरुको महान चाड तथा नयाँ बर्ष च्याक फो चिवा लो (मुसा बर्ष) ग्याल्पो ल्होसार २१४७ शेर्पा परिवार तोचिगीले धुमधामसँग मनाउने भएको छ । जापानको तोचिगीकेन आसपास बस्दै आएका

Japan Worker

जापानले कसरी लैजाँदैछ त नेपाली कामदार ?

जापानले सामना गर्दै आएको कामदारहरुको चरम अभावलाई सम्बोधन गर्न अप्रिल १, २०१९ बाट नयाँ कानुनलाई अनुमोदन गरी विदेशी कामदार भित्र्याउने प्रक्रियालाई तीव्र बनाएको छ । कामदारको अभाव पुर्ति गर्न जापानले नेपाल

Australia

अस्ट्रेलियाको पत्रिकाले हेप्यो नेपाल र नेपालीलाई

अस्ट्रेलियाको एक राष्ट्रिय दैनिक पत्रिकामा अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको मानमर्दन, नेपालको हैसियत र गरिब राष्ट्रका रूपमा परिभाषित गरी लेख प्रकाशित गरिएकोमा अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अस्ट्रेलियन सरकारको ध्यानाकर्षण गराएको छ । गत आइतबार

Suraj Malla Death

जापान पढ्न आएका एक नेपाली युवाको मृत्यु

अध्ययनका लागी जापान आएका एक नेपाली युवाको उपचारका क्रममा निधन भएको छ । नेपालमा डडेलधुरा भद्रपुर–५ मा घर भएका सुरज मल्लको आईतबार बिहान उपचारको क्रममा निधन भएको हो । टोकियोको इकेबुकुरोमा