सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

चीनको डरले कालापानीमा सक्रिय बन्यो भारतीय सेना

नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको कालापानीमा भारतीय सैनिकले आफ्नो गतिबिधि बढाएको छ । पछिल्लो केहिदिन यता भारतीय सेनाले बिबादास्पद कालापानीमा सैनिक गतिबिधि बढाएपछि स्थानीयमा त्रास फैलिएको छ । चीनले

२७ तोला सुनका लागी ५५ बर्षीया पार्वतीको हत्या

गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भएको थियो । साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा

नयाँ शक्ति फुट्यो, बाबुरामलाई छाडे देवेन्द्र पौडेलले

अन्ततः बाबुराम भट्टराईका विश्वास पात्र भनिएका देवेन्द्र पौडेल लगायतका १५ जनाले भट्टराईको साथ छाडेपछी नयाँ शक्ति पार्टी विभाजित भएको छ । बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन

Thakuri

यसपाली दर्शन समाजको तीज बाढीपिडितका नाममा

बाढी पिडितको सहयोगार्थ दर्शन समाज जापानले भोली शनिबार टोक्योमा तीज बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ । यसअघि नै तय भईसकेको तीज धमाका–२०१७ कार्यक्रमको शैली परिवर्तन गरी दर्शन समाजले यसपालीको तीजलाई बाढी

आयोजकले जित्यो नागोयाको भलिवल प्रतियोगितामा

नागोयाबासी नेपाली विद्यार्थीहरुको संस्था नेपाली विद्यार्थी युनियनको आयोजनामा भएको खुल्ला पुरुष भलिवल प्रतियोगितामा आयोजक टिम नै प्रथम भएको छ । हिँजो अगष्ट १७ तारिख शुक्रबार भएको भलिवल प्रतियोगितामा बिन्दी रेष्टुरेन्टको टोलीलाई हराउँदै

तोचीगीबाट नेपाल पैसा पठाउँदा शुल्क नलाग्ने

जापानबासी नेपालीहरुको बिचमा नम्बर एक बन्न सफल रेमिट्यान्स कम्पनी सिटि एक्सप्रेस मनि ट्रान्सफरले भोली शनीबार तोचिगी सेन्टरको भब्य उद्घाटन गर्दैछ । सिटि एक्सप्रेसले शनिबार देखी नै तोचिगीसीस्थित खावाईच्योबाट आफ्नो कारोबार सुरु गर्दैछ

जापानमा पहिलो पटक तीज गित प्रतियोगिता

  जापानको टोकियोमा पहिलो पटक तीज गीत प्रतियोगिता हुने भएको छ । प्रतियोगीता यही अगस्ट २१ तारीखमा टोकियो रोधी घरमा हुन लागेको हो । जापानमा रहेका चर्चित कलाकारको अग्रसरतामा यूनिक मल्टीमीडियाले सो

गण्डक नहर भत्काउन थालेपछी झुक्यो भारत

गण्डक नहरका कारण डुबानमा परेको भन्दै बाँध भत्काउन गएका सुस्ताबासीलाई नेपालको स्थानीय प्रशासनले रोकेको छ । नेपाल र भारतका अधिकारीहरुबीच डुबान पीडितलाई क्षतिपूर्ति दिने सहमति भएपछी स्थानीयले नहर भत्काउन रोकेका छन

बेपत्ता लोहनीसँगै पौडी खेल्न गएका साथीको बयान

गत शनिबार साथीहरुसँगै पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका नुवाकोटका दिवाकर लोहनीको अवस्था अँझै अज्ञात रहेको छ । जापानको तोचिगीस्थित ओमोईगावा खोलामा पौडी खेल्ने क्रममा एक्कासी खोलाले बगाएर बेपत्ता भएका

एनसीसी कतारको लेखासमिति सदस्यमा कार्कीको उमेद्वारी

कतार, दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको लेखा समिति सदस्य पदमा मोना कतारका भूपू अध्यक्ष तथा वर्तमान कार्यसमिति संरक्षक, समाजसेवी विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । बिभिन्न पदका