सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

पर्सामा सडकको खाल्डोमा डुबेर बालिकाको मृत्यु

पर्साको हनुमाननगरमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सुवर्णपुर गाँउपालिका वडा नम्बर २ को हनुमाननगरमा सडकमा जमेको पानीमा डुबेर ८ वर्षीया बालिका कृपा बस्नेतको मृत्यू भएको

यी हुन भारतले एकतर्फी रुपमा बनाएका बाँध

भारतले तीन मुख्य नदीमा एकतर्फी रुपमा १५ ओटा बाँध बनाएको छ । एकतर्फी बाँधले हरेक वर्ष ठूलो धनजनको क्षति पुर्याए पनि सरकार र सरोकारवालाहरु निकाय मौन रहने गरेका छन् । लक्ष्मणपुर बाँधः

koshi byarej, saptakoshi river in nepal

कसका कारण बने बाँध ? यस्तो छ ईतिहास

सप्तकोसी बाँध वि.स. २०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध हो । २०२२ वैशाख १२ गते यो उद्घाटन भएको थियो । कोसी ब्यारेज १९९ वर्ष भारतले

हिमालयको एयरलाईन्सको साउदीमा दैनिक फ्लाईट

हिमालय एयरलाइन्सले भदौ १६ गतेबाट दशैं तिहारको अवसरमा साउदीको दमाममा दैनिक सिधा उडान गर्ने घोषणा गरेको छ । नेपालीहरुको लागि साउदी अरब वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो । साउदीमा अहिले करिब

सशस्त्र प्रहरीमा २५०० जना माग (विज्ञापन र फारमसहित)

सशस्त्र प्रहरीले २५ सय जनाको लागी आवेदन खुला गरेको छ । मंगलबार एक सुचना सार्वजनिक गर्दै सशस्त्र प्रहरी बलले प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार, चर्मकर्मी र कुचिकार गरि २५ सय

प्रहरीमा ११७२ लाई जागीर (विज्ञापन र फारमसहित)

नेपाल प्रहरीले मंगलबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ । प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । ९१ जनामध्ये

के हो भारत र चीनबिच डोक्लाममा खास बिबाद

डोकलाम वा डोका ला मा वास्तवमा के भएको थियो ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शिखर सम्मेलनपूर्व यो गतिरोधको सुरुवात हुनु एक संयोगमात्र हो वा चीनद्वारा आयोजित

चीनको १० लाख अमेरिकी डलर आपत्कालिन सहयोग

चीनले बाढीपहिरो पिडितको सहयोगार्थ नेपाल सरकारलाई आपत्कालिन सहयोगका रुपमा १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने भएको छ । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय वार्ताका क्रममा

बाढीले बगाएका ४ नेपालीको शव जोगबनिमा

बाढीले बगाएको थप ४ जना नेपालीको शब भारतको जोगवनीमा भेटिएको छ । भारतको जोगबनिमा बाढीले बगाएको अवस्थामा ८ जनाको शब भेटिएको ४ जना नेपालीको शब भएको खुल्न आएको हो । पछिल्लो समय

बाढीपहिरोमा परी ज्यान जानेको संख्या १०० नाघ्यो

भारी बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परी १०० भन्दा बढिले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय जनाको