समाचार
खुलासाः कोशी बाँध उच्च बनाउन भारतको दबाब
भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब दिएको भए पनि त्यसलाई अस्वीकार गर्न विज्ञहरुले सल्लाह दिएका छन् । दुई देशका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलहरुका औपचारिक तथा
प्रहरी भन्छः बनेपामा ४ को हत्या होईन आत्महत्या
आफ्नै घरमा मृत भेटिएका एकै परिवारका चार जनाको हत्या नभई आत्महत्या भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । शव परीक्षणबाट आत्महत्या भएको देखिएको छ तर विस्तृत विवरणका लागि भने भिसेरा रिपोर्ट
एउटा दर्दनाक तश्विर, कोशीमा बहाउँदै बालकलाई
लगातारको बर्षाले देशका बिभिन्न भागमा बाढी, पहिरो र डुबानमा परी ७० भन्दा बढिले ज्यान गुमाईसकेका छन । बाढी पहिरोमा परी बेपत्ता हुनेहरुको संख्या पनि ३ दर्जन भन्दा बढि भएको गृह मन्त्रालयको
रोकिएन बाढीको बितन्डा, देशभर ७० को ज्यान गयो
लगातारको बर्षाका कारण आएको बाढीपहिरो र डुवानमा परी देशका बिभिन्न भागमा गरी ७० जनाको मृत्यु भएको तथ्यांक गृहमन्त्रालयले उपलब्ध गराएको छ । बर्षाका कारण देशभरका २६ ओटा जिल्ला बाढीपहिरोको चपेटामा परेका
बाढिपहिरोमा मृतकको संख्या ५१ पुग्यो, ३ दर्जन बेपत्ता
तिन दिन देखि परेको अविरल वर्षाका कारण देशका बिभिन्न भागमा गएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । यो समाचार तयार पार्दासम्म बाढी पहिरोमा परी १७
चितवन युवा समुहको आपतकालिन खाद्यान सहयोग
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिती नेपाल र यससँग आवद्ध प्रवासका राष्ट्रिय समन्वय समितीका चितवनका सामाजिक संस्थाहरूले चितवन जिल्लाका अति प्रभावित स्थानमा आपतकालिन खाद्यान्न सहयोग गर्ने निर्णय गरेको छ । चितवन युवा
भब्य भयो नागोयामा दर्शन समाजको तीज धमाका
जापानबासी ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानले शनिबार हरितालिका तीजका अवसरमा आयोजना गरिएको कार्यक्रम ‘तीज बिशेष धमाका–२०१७’ भब्य रुपमा सम्पन्न गरेको छ । परदेशमा रहेका महिला दिदिबहिनिलाई तीजको झल्को मेटियोस र आपसी
अस्पताल लाँदै गरेकी गर्भवतीसहित ६ को डुबेर मृत्यु
अविरल बर्षाका कारणड डुबानमा परेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको खबर छ । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित
खोई सिमा स्तम्भ ? हराए या गायव पारीयो ?
बर्दियाको नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ बर्षेनि हराउँदै जान थालेका छन् । बर्दियाको मानखोला पूर्वमा रहेको ४१ नम्बरको पिलरदेखि सीमावर्ती कतर्नियाको मुख्य पिलर नं. ९८ सम्मको ८२ किलोमटिरभित्र पर्ने
बाढिपहिरोको बितण्डा, ३६ जनाको मृत्यु, दर्जन बेपत्ता
अविरल बर्षासंगै आएको बाढीपहिरोका कारण देशका बिभिन्न भागमा गरी आईतबार बिहानसम्म ३६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढिपहिरोमा परी दर्जन बढी हराईरहेका छन । गृह मन्त्रालयको तथ्यांक अनुसार शनिवार










