समाचार
सुर्खेतमा पहिरोले घर पुर्दा एकै परिवारका ३ को मृत्यु
शुक्रबार राति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका ३ जनाको निधन छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ६ को सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा तीन
जापानको खोलामा बगेर नुवाकोटका दिवाकर बेपत्ता
जापानको तोचिगीको स्थानीय खोलामा पौडी खेल्न गएका एक नेपाली बगेर वेपत्ता भएका छन । नेपालमा नुवाकोट घर भएका २६ बर्षिय दिवाकर लोहनी शनिवार स्थानीय खोलामा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको
बाढीले मच्चायो बितन्डा, ३० को मृत्यु, दर्जनौँ बेपत्ता
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशका बिभिन्न भागमा आएको बाढी पहिरोले ३० जनाको ज्यान गएको छ । बाढीपहिरोमा परी दर्जनौँ बेपत्ता भएको भनिएको छ तर एकिन विवरण भने संकलन भईनसकेको गृह
जापानको तोचिगीसीमा एक नेपाली खोलामा बगेर बेपत्ता
जापानको तोचिगीकेनमा खोलामा पौडी खैल्न गएका एक नेपाली बगेर वेपत्ता भएका छन । तोचिगीकेनको तोचिगीसी स्थित स्थानीय खोलामा पाँच जना साथीहरु संगै पौडी खेल्न गएको बेला उनी बगेर बेपत्ता भएको उनीसँगै
देशैभर बाढीको वितण्डा, २३ को मृत्यु, दर्जनौँ वेपत्ता
शुक्रबार रातिदेखी परेको अविरल बर्षाका कारण कारण आएको बाढी पहिरोले देशभर बितण्डा मच्चाएको छ । यो समाचार तयार पार्दासम्म हामीलाई प्राप्त भएको जानकारी अनुसार बाढी र पहिराले २३ जनाको ज्यान लिईसकेको
एक्लिँदै भट्टराई, रामचन्द्रले छाडे, पौडेल छाड्ने तयारीमा
विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु
सिन्धुलीमा पहिरोले एकै परिवारका ४ को ज्यान लियो
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । आज शनिबार बिहान ४ः२० बजेतिर गएको पहिरोले उदयबहादुर खड्काको परिवारका ४ जनाको ज्यान
अर्बौँ करछलिका आरोपि शर्मालाई थुनामुक्तको आदेश
सर्वोच्च अदालतले अरबौं कर छली गरेको आरोपमा पक्राउ परेका राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न अन्तरिम आदेश दिएको छ । शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको
पाँचथरमा पहिरोले एकको मृत्यु, तिन बेपत्ता
विहीबार विहानबाट परेको अविरल वर्षाका कारण पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा एक बृद्धको मृत्यु भएको छ भने तिन वटा घर बगाएको छ । मृत्यु हुनेमा ८० वर्षिय
जग्गा प्लटिङमा रोक, बढ्ने भो घडेरीको मुल्य
जग्गा दलालहरुले कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिइ दलालहरुले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले










