समाचार
अमेरिकामाथी आक्रमण गर्ने उत्तर कोरियाको तयारी
उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग ग्वाममा मिसाईल आक्रमण गर्ने योजनामा विचार भइरहेको दाबी गरेको छ । उत्तर कोरियाका अधिकारीहरुले त्यहाँको समाचार संस्थालाई औपचारिक धारणा दिँदै सो विषयमा गम्भिरताका साथ
प्रवासी नेपालीको सपना नै मेरो प्रतिवद्धताः सिलवाल
जापानमा व्यवसाय गर्दै आएका द्रोण सिलवालले गैर–आवासिय नेपाली संघ(एनआरएनए) जापानको उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । विद्यार्थीका रुपमा जापान आएका सिलवाल पछिल्लो समय रिकन्डिसन गाडी व्यवसायीका रुपमा स्थापित भएका छन । उपाध्यक्षका उम्मेद्वार
चीनले सार्वजनिक गर्यो दोक्लामबारेको दस्तावेज
विवादास्पद दोक्लाममा तनाव बढ्दै गएपछि चीनले उक्त भूगोल र त्यसलाई जोडेर उत्पन्न तनाववारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । चिनियाँ उक्त धारणाले दोक्लाम चीनकै भूभाग रहेको ऐतिहासिक तथ्यलाई प्रमाणसहित प्रस्तुत गरेको
राति ९ बजे कास्कीको रिभानमा पहिरोले घर पुर्यो
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ५ रिभान पाथेगाउँमा आएको पहिरोले ११ घरपरिवार बिस्थापित भएका छन् । गएराति करिब ९ बजेतिर गाउँमाथिबाट ढिस्को खसेर गएको पहिराले ११ ओटा घरमा क्षति पुर्याएको हो
गोर्खा घ्याल्चोकका डम्मरको जापानमा निधन
जापानको कोबे सिटिमा गोर्खाका डम्मरबहादुर गुरुङको असामयीक निधन भएको छ । सन् २०१५ को अप्रिल सेसनमा विद्यार्थी भिषाका रुपमा जापान आएका गोर्खा घ्याल्चोकका २८ बर्षिय गुरुङको आज मंगलबार बिहान निधन भएको
ललितपुरको प्रहरी इन्काउन्टरमा डन प्रविणको मृत्यु
ललितपुरको कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जना लागु औषध कारोबारी युवाको मृत्यु भएको छ । हतियार रहेको सुराकी पाएपछी बिहानै देखि पिछा गरिरहेको प्रहरीबारे सुईँको पाएपछी भाग्न खोजेका प्रविण खत्रीमाथी
ललितपुरमा लागुऔषध कारोबारीमाथी प्रहरीको ईन्काउन्टर
प्रहरी ‘इन्काउन्टर’मा परी ललितपुरको कुसुन्तीमा प्रविन खत्रि गम्भीर घाइते भएका छन् । हतियार रहेको सुराकीका आधारमा खत्रिको घरमा पुगेको प्रहरीमाथी गोली चलाएपछी प्रहरीको जवाफी कारबाहीमा खत्रिलाई गोली लागेको प्रहरीले जनाएको छ
‘नाकाबन्दिको झल्को’ दिनेगरी बेलहियामा चेकजाँच
दुई वर्षअघिको भारतीय नाकाबन्दीको समयमासमेत प्रभावित नबनेको रुपन्देहीको बेलहिया नाका पछिल्लो एकसातादेखि असहज बनेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले माथीको आदेश भन्दै एक सातादेखी चेकजाँचको बहानामा कडाई गरेपछि बेलहिया
तिज बिशेष कार्यक्रम गर्दै दर्शन समाज जापान
जापानबासी ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानले हरितालिका तिजको अवसरमा अगष्ट १२ तारिखमा नागोयामा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । परदेशमा रहेर तिज मनाउन नपाउने नेपाली दिदिबहिनीहरुलाई तिजको झल्को मेटियोस
राप्रपा फुट्यो, पसुपति समशेरले बनाए नयाँ पार्टी
कमल थापा नेतृत्वको संसद्को चौथो ठूलो दल भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः विभाजित भएको छ । वरिष्ठ नेता पशुपति समशेर राणाले निर्वाचन आयोगमा छुट्टै दल दर्ताको निम्ति निवेदन दिएको नेता सुनिल










