सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

प्रकाश दाहालकी पत्नीले दिईन रेणुलाई भाबुक बधाई

माओवादी नेतृ रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भएकोमा उनकी भाई बुहारी सिर्जनाले बधाई तथा शुभकामना दिएकी छन् । श्रीमानले अर्की ल्याएपछि परिवार बाहिरै बस्दै आएकी सिर्जनाले रेणु भरतपुरको मेयरमा निर्वाचित

श्रीमतीसँग रंगेहात भेटेपछी दुई मुक्का हानेको मरेछन

दुई हप्ता अघि धादिङमा भएको प्रहरीको असई हत्या प्रकरणका आरोपी सुशिल गुरुङ्गले आफ्नी श्रीमतीसँग राति यौन सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात भेटेपछी आफुले २ मुक्का हानेको बयान दिएका छन । धादिङ्गको खनियाबास गाउँपालिका

Biplob Netra Bikram chand

अरु महिलासँग लागेको भन्दै प्रेमीको हात च्वाट्टै

अरु महिलाहरुसंग पनि सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाले दक्षिण कोरियामा आफ्ना प्रेमीको हात नै काटिदिएकी छिन् । प्रेमीसंगै बस्दै आएकी नेपाली महिलाले बेहोस हुने औषधी खुवाएर उनको हात काटिदिएको कोरियन

भरतपुरमा एमाले जनप्रतिनिधिद्वारा सपथ बहिस्कार

चितवनको भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ बहिस्कार गरेका छन् । मतगणनाका क्रममा मतपत्र च्यातिएको भन्दै मतपत्र च्यात्नेहरुसँग शपथ नलिने भन्दै उनीहरुले शपथ बहिस्कार गरेको बताएका छन् । गए राति मेयरमा

व्यक्ति होईन मुद्दामा सहमति गर्न तयार छु: अनुज

गैर आवासीय नेपाली महासंघ जापानका महासचिव तथा आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार अनुज थापाले अध्यक्ष पदका लागी आफुले छाड्ने गरी सहमतिको सम्भावना नरहेको प्रस्ट पारेका छन । एभरेष्टवालसँगको कुराकानिका क्रममा महासचिव थापाले एनआरएनए

भरतपुर महानगरको नेतृत्व रेणु र पार्वतीको हातमा

निर्वाचन भएको करिब तीन महिनापछी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी छिन् । उपमेयरमा पनि कांग्रेस–माओवादी गठबन्धनकी उम्मेद्वार विजयी भएकी छिन । कांग्रेस–माओवादी गठबन्धनकी संयुक्त

खाल्डोमा डुबेर एउटै घरका ४ बालिकाको मृत्यु

रौतहटको गरुडा नगरपालिका–४ स्थित खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ४ बालिकाको मृत्यु भएको छ । स्थानीय रामएकवाल साहकी छोरी १२ वर्षीया संगिता साह, ९ वर्षीया सुनिता साह, उनका भाईहरु योगेन्द्र

भरतपुरमा रेणु ५७ मतले अगाडी, गन्न १ हजार बाँकी

भरतपुर महानगरपालिकामा करिव एक हजार मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । कांग्रेसको समेत समर्थन पाएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७ मत

भरतपुरको पछील्लो अपडेट, रेणु २२१ मतले पछाडी

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मत गनिसक्दा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अघिल्लो पटक पाएको मत पनि ल्याएका छैनन । रेणु दाहालले कांग्रेसका ‘रूष्ट’ मत र एमालेका पनि केही मत तान्न

नागोयामा ४ लाख राशीको भलिवल प्रतियोगिता

महिलाहरुको महान चाड हरितालीका तीजको अवसरमा नागोयाबासी नेपाली विद्यार्थीहरुको संस्था नेपाली विद्यार्थी युनियनको आयोजनामा भलिवल प्रतियोगिता हुने भएको छ । तीजको अवसर पारी नेपाली विद्यार्थी युनियनले यही अगष्ट १७ तारिखका दिन प्रतियोगिता