समाचार
आईजिपीको टुंगो अँझै लागेन, चन्द तनावमा
सर्बोच्च अदालतले डिआईजी जयबहादुर चन्दलाई आईजिपी बनाउने सरकारको निर्णय तत्काललाई कार्यान्वयन नगर्नु भन्ने यसअघिको अन्तरीम आदेशलाई निरन्तरता दिएपछी मुद्दाको अन्तिम फैसला नहुँदा सम्म चन्दको आईजिपी हुने बाटो बन्द भएको छ । सर्वोच्च
स्ववियु निर्वाचन मतपरिणाममा अनेरास्ववियु अगाडी
अनेक बिबादका बिच भएको स्ववियु निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । प्राप्त जानकारी अनुसार अहिलेसम्म देशभरीका ९३ क्याम्पसको मत परिणाम आएको छ । सार्बजनिक भएको मत परीणाम अनुसार एमाले
बलात्कृत भएको छैन भन्दा पनि बलत्कार मुद्दा
फागुन १३ गते साँझ । बाँके बेतहनीकी माया बर्मा घरमा खाना बनाउँदै थिइन् । गाउँका केही केटाहरु त्यही बाटो भएर जाँदै थिए । मायाँलाई भाउजू भन्दै उनीहरुले भलाकुसारी गरे । घरमा
स्ववियु अध्यक्ष कसले कहाँ जित्यो ? (पछिल्लो सुचि)
त्रिभुवन विश्वविद्यालयका ठूला र आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन नसकेपनि ठूला तीन संगठनले स्ववियुमा आ–आफ्नो वर्चश्व रहेको दावी गर्न थालेका छन् । एमाले निकट अनेरास्ववियुले २९ र अखिल क्रान्तिकारी प्रचण्डले पनि
पक्राउ परे ३३ किलो सुनकाण्डका ४ नाईके
अन्र्तराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो
स्ववियु निर्वाचन आज, कुन क्याम्पसमा के हुँदैछ ?
अनेक विवादका बीच राजधानीसहित देशका विभिन्न क्याम्पसहरुमा आज स्ववियू चुनाव भइरहेको छ । नेत्रविक्रम चन्द विप्लव निकटको अखिल क्रान्तिकारी, एमाले निकटको अखिल र नेपाली कांग्रेस निकटको नेविसंघको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयका
स्ववियु अध्यक्ष कसले कहाँ जित्यो ? (सुचिसहित)
त्रिभुवन विश्वविद्यालयका ठूला र आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन नसकेपनि ठूला तीन संगठनले स्ववियुमा आ–आफ्नो वर्चश्व रहेको दावी गर्न थालेका छन् । एमाले निकट अनेरास्ववियुले २४ र अखिल क्रान्तिकारी प्रचण्डले १७
किन बढ्दैछ अमेरीकामा नेपालीबीच डिभोर्स
सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पती यहाँ आएको केही समयपछि एक्लाएक्लै बस्ने गरेका छन् । नवदम्पती देखि बच्चा भइसकेकाहरू सम्मको सम्बन्ध विच्छेद भएका घटना यहाँ देख्न सकिन्छ । सम्बन्ध
अमेरीकामा भनियो–‘तिमि भारतियहरु यहाँ बस्नुहुँदैन’
अमेरिकामा भारतीय इन्जिनियर श्रीनिवास कुचीभोतलाको हत्या पछि कोलोराडोमा एक अन्य भारतीयमाथि ‘घृणा अपराध’ को घटना सार्वजनिक भएको छ । एक भारतीयको घरमा अण्डा फ्याँकियो र घृणाले भरिएको मेसेज पनि लेखियो ।
फिलिपिन्समा अब ९ बर्षदेखि माथिकालाई जेल
आफ्नै छोरा लागूऔषधमा संलग्न भएको खण्डमा उसलाई मारिदिने अभिव्यक्ति दिएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले ९ वर्षसम्मका बालबालिकामाथि निशाना सोझ्याएका छन् । उनले एउटा विधेयकको वकालत गरिरहेका छन, जसले ९ वर्षसम्मका बालबालिकालाई











