समाचार
टिम्बर कर्पोरेसनमा ४० जनाको जागीर खुल्यो
द टिम्बर कर्पोरेशन अफ नेपाल लि. ले लोक सेवा आयोगको सहमति बमोजिम दरखास्त आह्वान गरेको छ । कर्पोरेशनले उपप्रबन्धक, सहायक प्रवन्धक, वरिष्ठ सहायक, सहायक र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको
सरकारले गायव गर्यो दरबारले बुझाएका दस्तावेज
तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुपूर्व पारदर्शी र औपचारिक रूपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका अधिकांश दस्ताबेज गायब भएका छन् । राजदरबारले ति ऐतिहासिक तथा संस्थागत दस्तावेज
नेपाली सेनाले २१ सय ३५ जनाको भर्ती खोल्यो
के तपाईले नेपाली सेनामा जागीर खाएर देशको सेवा गर्ने सपना देख्नुभएको छ ? यदि त्यसो हो भने नेपाली सेनाले बिभिन्न पदमा २१ सय ३५ जनाका लागी दरखास्त आव्हान गरेको छ ।
आमाको मायाँः बेवारिसे शिशु जंगलमा भेटियो
प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु (बालक) बेवारिसे अवस्थामा फेला परेको छ । नयाँ गाउँको जसपुर जंगलमा बेवारिसे बच्चा फेला परेको हो । बिजुली–८ निवासी सिर्जना थापाले स्वर्गद्वारी माइतबाट दशैं
मिठाईमा फोहोर पानि र म्याद सकिएको मैदा
काठमाण्डौको न्युरोडमा रहेका मिठाइ पसलहरुमा कुहिएको पीठो, म्याद सकिएका खाद्य पदार्थ र फोहोर पानीको प्रयोग भइरहेको पाईएको छ । न्युरोडका तीन ओटा मिठाइ पसलमा गरिएको अनुगमनमा दुई मिठाई पसलको भान्सा तथा
लोकमानको घरमा म्याद टाँस्ने टोलीमाथि अवरोध
तस्विर पहिलोपोष्ट अनलाईनबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्वोच्च अदालतको टोली आज पनि म्याद टाँस्न असफल भएको छ । आफुलाई सामसुङको कर्मचारी बताउने १०–१५ जना युवाहरुको
साउदीबाट फर्किएका १८ को लगेज एयरपोर्टमा चोरी
देशको प्रतिष्ठासँग जोडिएको अन्तराष्ट्रिय विमानस्थलभित्र चोरीका घटना बढ्दै जानुले अन्र्तराष्ट्रिय जगतमा नेपालको साख झन गिर्दै गएको छ । विदेशबाट फर्किएका यात्रुहरुको ताल्चा लगाएको लगेज नै फोरेर सामान चोरी हुने घटना बढ्दै
शव झुन्ड्याउन सघाउने सासुलाई २० रुपैयाँ सजाय
हरिप्रसाद थपलियाकी श्रीमती मेलाबाट घर फर्किएकी थिइन् । घरमा मकैको घोगाको चाङ थियो । हरिप्रसादले मकै स्याहारेर खाना खाने प्रस्ताव गरे । पत्नी दुर्गाले नमान्दा दुवैबीच मकैको घोगाले हानाहान भयो ।
अलकायदाको नेपाल प्रमुख भन्दै ठग्ने बेलवासे
अदालतबाट दोषी ठहर भई कैद सजाय समेत भुक्तान गरिसकेका एक व्यक्तिले आफूलाई अलकायदा तथा सशस्त्र समूहको कमान्डर भन्दै रकम असुल्दै आएको पाइएको छ । आफुलाई अलकायदाको नेपाल प्रमुख बताउने व्यक्ति अर्घाखाँचीका
एक जना नेपालीसँग १५ हजार ५ सय ३५ रुपैयाँ
तपाई हामीले दैनिक प्रयोग गर्ने नेपाली नोट नेपाल सरकारसँग कति छ होला ? हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना