सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

जापानमा लागूऔषध ओसारपसार गर्ने २ नेपाली पक्राउ

लागूऔषध ओसारपसारमा संग्लग्न रहेको आरोपमा जापानको प्रहरीले दुई जना नेपाली बिद्यार्थीलाई पक्राउ गरेको छ । दुई महिना अघि नै पक्राउ गरे पनि जापान प्रहरीले उनीहरुलाई अहिले मात्र सार्वजनिक गरेको जापानी सञ्चारमाध्यमले

भण्डारीलाई नेपालबाट बाहिरीन नदिनुः सिविआई

भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्न सक्ने आशंकामा त्यहाँको केन्द्रिय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ

पूर्वयूवराज पारसका साथी प्रबजनको जोगीको चाला

पूर्वआइजीपी हेमबहादुर सिंहका छोरा प्रबजन सिंह औपचारिक रुपमै जोगी बनेका छन् । गत माघ १९ गते सरस्वती पूजाको दिन उनी सहित ९ जनाले कान चिरेर समाधि लिएकोमा मंगलबार जोगीको रुपमा बाहिर

मधेस फेरी अशान्त, बामदेव बसेको घरमा ढुंगामुढा

जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले एमाले उपाध्यक्ष बामदेव गौतम बसेको एमाले नेता रघुविर महासेठको घरमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । ढुङगामुढा

election of local institution

नामावली संकलन बन्द, छुटेकाले भोट हाल्न नपाउने

स्थानीय निकायको निर्वाचनको घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य रोकेको छ । निर्वाचन आयोगले १८ बर्ष उमेर पुगे पनि फागुन ९ गतेभित्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका नागरिकलाई मात्रै

राप्रपा केन्द्रिय सदस्यमा विजयी हुनेहरुको नामावलि

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र

आप्रवासीलाई निकाल्ने ट्रम्पको अन्तिम तयारी

अमेरिकामा ट्रम्प प्रशासनले अवैध आप्रवासीहरुलाई देश बाहिर निकाल्ने प्रक्रिया अगाडी बढाउनका लागि कडा निर्देशन जारी गरेको छ । नयाँ निर्देशन अनुसार सबैभन्दा पहिले यस्ता आप्रवासीहरुलाई निशाना बनाइन्छ जसको आपराधिक रेकर्ड छ

फेसबुकबाट महिलाहरुलाई ठग्ने गिरोह पक्राउ

नक्कली फेसबुक खाता खोली विदेशीको विभिन्न नाम र फोटो राखेर नेपालीहरुलाई फेसबुक साथी बनाई ठगि गर्दै आएको गिरोहको तीन जनालाई मंगलबार महानगरिय प्रहरी प्रभाग, गोंगबुले पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा

निर्वाचन आचारसंहिता यही हप्तादेखि लागु हुने

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले भने,‘आयोगले यही हप्ताभित्रै

भोजभतेरमा रक्सी निषेध, रक्सी किन्ने उमेर २१ बर्ष

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति ०७३ मार्फत सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने कडा नीती लागु गर्ने भएको छ । सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने