सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

ओली र प्रचण्डबीच सत्ता समिकरणको गोप्य सहमति

प्रधानमन्त्रीसँग चरम रूपमा चिढिएको र केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दा आफ्नो माग सम्वोधन हुने आश्वासन पाएपछि दाहाल नेतृत्वमा माओवादी केन्द्र र कांग्रेस गठबन्धनलाई बाहिरबाट समर्थन गरेको मोर्चाकै भाषामा राप्रपाले

पुलिसले भेटायो साढे ३३ किलो सुनका मालिक

साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल (रोशन) भुसाल र हरि खड्का भएको सिआइबीले जनाएको छ । दुवैजना हाल दुबईमा छन् । सुन बरामद भएको भोलिपल्टै भुसाल दुबई गएका थिए ।

स्थानिय चुनाव ध्वस्त पार्ने विप्लवको घोषणा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । अहिले घोषणा गरेको स्थानीय चुनावलाई २० वर्ष अगाडि नै प्रचण्डकै नेतृत्वमा ध्वस्त पारिएको भन्दै विप्लवले चुनावलाई आफ्नो

अबको दुईबर्षमा ग्याँस होईन, बिजुलीबाट खाना

ऊर्जामन्त्री जनार्दन शर्माले बुधबार नेपाली उपभोक्ताको भान्साबाट २ वर्षभित्रै एलपी ग्यास हटाउने उद्घोष गरे । लोडसेडिङ घटे पनि सबै ठाउँमा नहटेकाले धेरैले यसलाई पत्याएका छैनन् । तर, नेपाल विद्युत् प्राधिकरण पनि

तिवारी हत्यामा गुण्डाको संलग्नता लुकायो प्रहरीले

हत्या गरिएका दुर्गा तिवारी बायाँ, मनोज पुन दायाँ पुसको पहिलो साता युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । हत्याको मुख्य योजनाकार मनोज पुन भएको भन्दै प्रहरीले दुई महिनापछि यसै साता

स्ववियु सभापति हारेपछी रिमाद्वारा आत्महत्या

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् । फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययनरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । बुधबार भएको स्ववियु चुनावमा उनी

electricity supply line

बिद्युत चोर कर्मचारीलाई सवा २ करोड जरीवाना

  मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय

एक जना क्याप्टेनको भरमा २ जहाज

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न १७ सिट क्षमताका दुई ओटा चिनीयाँ जहाज छन् । तर तीनलाई उडाउन निगमसँग जम्मा तीन जना पाइलट छन् । थप अचम्म केहो भने,

अब फेसबुक लाईभबाट पैसा कमाउने सुविधा

अब फेसबुकको लाइभ भिडियोमा पनि विज्ञापन प्रकाशित हुने भएको छ । सिएनबिसीमा प्रकाशित रिपोर्टका अनुसार फेसबुकले आफ्नो ब्लगमा लाइभ स्ट्रिमरहरुले आफ्नो भिडियोमा विज्ञापन राख्न पाउने सुविधा दिइने जनाएको छ । एक पटकमा

एमाले अखिल ५०, प्रचण्ड अखिल ३५, नेविसंघ २४

आज देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ । अधिकांश सामुदायिक क्याम्पसहरुमा मुख्य तीन संगठन अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी (प्रचण्ड)का विद्यार्थीहरुले जितेका छन् । माओवादी केन्द्र सम्बद्ध